दशैंको मुखैमा यी हुन सल्यान दु,र्घटनामा ज्या,न गुमाउनेहरु

२०७९ आश्विन १५ गते, शनिबार

सल्यानको कपुर कोटमा आज बिहान भएको जीप दु`र्घटनामा ८ जनाले ज्यान गुमाएका छन् । उनी हरुको परिचय खुलेको छ ।बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट सिनवाङ्गको लागि छुटेको रा १, ज ,५६३ नम्बरको जीप दुर्घ`टना हुँदा जीप चालक कपुरकोट–६ जलवाङ्गका २१ वर्षका जित बहादुर बोहाेरा,

जलवाङ्गका ३७ वर्षका धर्मावली, ४० वर्षका टोप बहादुर वली र उहाँका छोरा ११ वर्षका बसन्त वली, ३० वर्षका सुरेश खत्री, ७० वर्षका खुम लाल वली, ५५ वर्षकी कुमारी वली र कपुरकोट–५, रिमका ३५ वर्षका ललित वली रहेका छन् । दुर्घटना मा घाइते भएका कपुरकोट–६ जलवाङ्गका ३५ वर्षका तिलक वली दाङको तुलसीपुरमा उपचार भइरहेको छ ।

 

बाँकेको ढकेरी बाट बिहे भोज खाएर फर्किँदै गरेको जीप कपुरकोट–३ मूल पानीमा दु`र्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जीप मा चालक सहित ९ जना थिए । जीप अनियन्त्रित भएर सडकबाट १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

150 Views

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal