प्रमिलाले श्रीमानलाई मा,रेर भान्छामा गा,डिन् र त्यहीँ-माथि चुलो बनाएर १ महिना खाना पकाइन्
एक महिलाले आफ्ना श्रीमानलाई मा,रेर भान्छामा गाडिन् ।
यतिमात्र होइन जहाँ श्रीमानको चि’हान बनाइन त्यहीँ माथि चुलो बनाएर एक महिनासम्म खाना बनाइरहिन् ।
यो स’नसनीपूर्ण घ’टना भारतको मध्य प्रदेशको अनुपपुर जिल्लाको भएको आज तकको समाचारमा उल्लेख छ ।
३२ वर्षकी प्रमिला नामकी ती महिलाले आफ्ना वकिल पति महेश बैनेवालको ह, त्या गरेकी हुन् ।
बिहीबार अनुपपुर पुलिसले उनलाई आफ्ना पतिको ह,त्या गरेको आ,रोपमा प,क्राउ गरेको छ ।
महेश एक महिनादेखि बे,पत्ता भएको भन्दै पुलिसले खोजी गरिरहेको थियो । २२ अक्टोबरमा प्रमिलाले पति बे,पत्ता भएको भन्दै पुलिसमा रिपोर्ट लेखाएकी थिइन् ।
पुलिसले बे’पत्ता भएकै आधारमा अनुसन्धान अगाडि बढाएको थियो तर २१ नोभेम्बरमा यो घ’टनामा ट्वीस्ट आयो ।
मृ’तकका दाजु अर्जुन बैनेवालले पु’लिसलाई आफ्नो भाइको घरमा केही संदिग्ध भएको बताए ।
अर्जुनका अनुसार उनी कैयौं पटक भाइको घर गए तर उनकी पत्नीले हरेक पटक उनलाई केही न केही बहाना ब’नाएर टारिन् ।
त्यसपछि पुलिस एसएचओ भानु प्रताप सिंह आफ्नो टिमका साथ उनको घरमा जाँदा उनीहरुलाई पनि केही दु’र्गन्ध महसुस भयो ।
जब उनीहरु किचनको नजिक गए दु,र्गन्ध झनै बढ्यो । किचनमा दु,र्गन्ध आएको ठाउँमा खनेर हेर्दा त्यहाँ मृ,तकको श’व भेटियो ।
श’व भेटिएपछि सोधपुछमा मृ’तककी पत्नी प्रमिलाले आफ्ना पतिको दाजु गंगालाल बैनेवालकी पत्नीसँग अवैध सम्बन्ध भएको बताइन् ।
यो थाहा पाएपछि प्रमिला र गंगारामले मिलेर उनलाई मा’र्ने योजना बनाए । प्रमिलाको यो बयानपछि गंगारामले भने आफू ह,त्याको योजनामा सहभागी नभएको दावी गरेका छन् । पुलिसले यो घ’टनामा थप अनुसन्धान अगाडि बढाएको छ ।
ताजा
मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ
२०८३ असार १४ गते, आईतवार
मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ
२०८३ असार १४ गते, आईतवार
एक्सप्रेस गाडि नेपालको बाटोमा हिड्न कहाँ त्यत्ति सहज छ ?
२०८३ असार १४ गते, आईतवार
‘लोकलयमा पहिलो चारुसङ्ग्रह’ सार्वजनिक
२०८३ असार १४ गते, आईतवार
भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास
२०८३ असार ११ गते, बिहीबार
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी
२०८३ असार ९ गते, मंगलवार
आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण
२०८३ असार ९ गते, मंगलवार
प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
२०८३ असार ९ गते, मंगलवार
आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ
२०८३ असार ९ गते, मंगलवार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





