प्रमिलाले श्रीमानलाई मा,रेर भान्छामा गा,डिन् र त्यहीँ-माथि चुलो बनाएर १ महिना खाना पकाइन्

२०७९ आश्विन १३ गते, बिहीबार

एक महिलाले आफ्ना श्रीमानलाई मा,रेर भान्छामा गाडिन् ।

यतिमात्र होइन जहाँ श्रीमानको चि’हान बनाइन त्यहीँ माथि चुलो बनाएर एक महिनासम्म खाना बनाइरहिन् ।

यो स’नसनीपूर्ण घ’टना भारतको मध्य प्रदेशको अनुपपुर जिल्लाको भएको आज तकको समाचारमा उल्लेख छ ।

३२ वर्षकी प्रमिला नामकी ती महिलाले आफ्ना वकिल पति महेश बैनेवालको ह, त्या गरेकी हुन् ।

बिहीबार अनुपपुर पुलिसले उनलाई आफ्ना पतिको ह,त्या गरेको आ,रोपमा प,क्राउ गरेको छ ।

महेश एक महिनादेखि बे,पत्ता भएको भन्दै पुलिसले खोजी गरिरहेको थियो । २२ अक्टोबरमा प्रमिलाले पति बे,पत्ता भएको भन्दै पुलिसमा रिपोर्ट लेखाएकी थिइन् ।

पुलिसले बे’पत्ता भएकै आधारमा अनुसन्धान अगाडि बढाएको थियो तर २१ नोभेम्बरमा यो घ’टनामा ट्वीस्ट आयो ।

मृ’तकका दाजु अर्जुन बैनेवालले पु’लिसलाई आफ्नो भाइको घरमा केही संदिग्ध भएको बताए ।

अर्जुनका अनुसार उनी कैयौं पटक भाइको घर गए तर उनकी पत्नीले हरेक पटक उनलाई केही न केही बहाना ब’नाएर टारिन् ।

त्यसपछि पुलिस एसएचओ भानु प्रताप सिंह आफ्नो टिमका साथ उनको घरमा जाँदा उनीहरुलाई पनि केही दु’र्गन्ध महसुस भयो ।

जब उनीहरु किचनको नजिक गए दु,र्गन्ध झनै बढ्यो । किचनमा दु,र्गन्ध आएको ठाउँमा खनेर हेर्दा त्यहाँ मृ,तकको श’व भेटियो ।

श’व भेटिएपछि सोधपुछमा मृ’तककी पत्नी प्रमिलाले आफ्ना पतिको दाजु गंगालाल बैनेवालकी पत्नीसँग अवैध सम्बन्ध भएको बताइन् ।

यो थाहा पाएपछि प्रमिला र गंगारामले मिलेर उनलाई मा’र्ने योजना बनाए । प्रमिलाको यो बयानपछि गंगारामले भने आफू ह,त्याको योजनामा सहभागी नभएको दावी गरेका छन् । पुलिसले यो घ’टनामा थप अनुसन्धान अगाडि बढाएको छ ।

95 Views

ताजा

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

ताइवानमा शक्तिशाली भूकम्प

२०८१ माघ ८ गते, मंगलवार

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२०८१ माघ ८ गते, मंगलवार

चैत ५ गते स्ववियु निर्वाचन

२०८१ माघ ८ गते, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ

२०८१ माघ ८ गते, मंगलवार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

माधव नेपाल एमालेमा सधैंका लागि “आउट”: शंकर पोखरेल

२०८१ माघ ४ गते, शुक्रबार

जीबी राईको राहदानी रद्द गर्न आदेश

२०८१ माघ ४ गते, शुक्रबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal