कसैको नौ,टन्की सम्मान लिन्न भन्दै भुवन केसिलाई दिए मुखभरिको जवाफ

२०७९ आश्विन ११ गते, मंगलवार

प्रतिक्षित नेपाली फिल्म ‘प्रेमगीत ३’ शुक्रबारबाट प्रदर्शनमा आएको छ ।

फ्राइडे रिलिजको परम्परा धान्दै स्वदेश तथा विदेशमा एकसाथ रिलिज भएका यो फिल्म करिब १२ सय पर्दामा एकसाथ प्रदर्शनमा आएको हो ।

स्वदेशमा नेपाली र विदेशमा हिन्दी संस्करण रिलिज भएको फिल्मले स्वदेश तथा विदेशमा राम्रो ब्यवसाय गर्ने अपेक्षा गरिएको थियो ।

नभन्दै यो फिल्म दिनैपिच्छे रेकर्ड तोड्दै आएको छ र मनक्गे राम्रो कमाई गर्न सफल भएको छ ।

हिन्दी भाषामै नेपालमै रिलिज भएको यो फिल्म सुरुवाती समयमा बि,बादमा पनि तानिएको थियो ।

निर्माता संघका अध्यक्ष नबल खड्का र चलचित्र अध्यक्ष बोर्डका अध्यक्ष भुवन केसीले यो चलचित्रलाई दे,शद्रोहीको संज्ञा दिएका थिए ।

यसै बिषयलाई लिएर बि,बाद निकै नै चुलिएको थियो । फिल्मले दिन प्रतिदिन रेकर्ड तोड्दै जाँदा फिल्मलाई दे,शद्रोही बताउनेलाई नायक प्रदिप खड्काले मुतोड जवाफ दिएका छन ।

209 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal