बिजय शाही रु’दैँ आए मिडियामा, आमालाई बचाउँनकै लागि गरे यस्तो निर्णय
बिजय शाही, प्राय सबै नेपालीले भुलेका छैनन होला यो नाम, छोटो समयमै आफ्नो अद्भुत कलाले दर्शकको मनमष्तिष्कमा बस्न सफल यो नाम एकाएक बिजय शाहीको झुटको भण्डाफोर भएपछि एउटा फटाहाको रुपमा मानिसको दिमागमा रह्यो ।
तर एउटा प्रश्नको जवाफ भने कसैले पनि पाएका छैनन, बिजय शाहीले आखिर कसरी किताब हेरेको एक सेकेण्डमै भित्रका शब्दहरु लेख्न सक्छन ।
आज भने उनै बिजय शाहीले मिडियामा आएर उक्त काम छाड्ने निर्णय गरेका छन । आफुले किताबको डेमो देखाउनेबित्तिकै नपत्याउने धेरै भए र आफ्नो क्षमतामाथि औला उठाईयो र यहि कारणले आज आफ्नी आमालाई धेरै असर परेको बताउँछन उनी ।
यो काम छोड्ने निर्णय गर्दा आफुलाई निकै नै दुख लागेको तैपनी ममिकै लागि भएपनि छोड्नुपर्ने बताउँछन उनी ।
आफैंपनि डि,प्रेसनको सिकार भइसकेका उनी अहिले आफ्नी आमा पनि डि,प्रेसनको सिकार हुँदा आफुलाई असह्य भएको उनी बताउँछन ।
ममिको पिर र चिन्ताले आज आफुमा भएको क्षमता त्याग्न बाध्य भएको उनी बताउँछन । यदि मेरी आमा नै यो संसारमा रहिनन भने मेरो क्षमताको केही मुल्य रहदैन भन्छन उनी ।
ताजा
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवार
पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





