अस्पतालमा बच्चा जन्माउने क्रममा बच्चाको टाउको डाक्टरको हातमा, शरीर ग’र्भमै छु’ट्यो!
सु,त्केरीलाई अस्पतालको डे’लिभरी युनिटभित्र पठाएर बाहिर शुभ माचारको प्रतिक्षा गरिरहेका आफन्तको त्यतिबेला हो’सहवास उड्यो।
जब डाक्टरले उनीहरुलाई डे’लिभरीको क्रममा बच्चाको टाउको का’टिएको जानकारी दिए।डाक्टरका अनुसार बच्चाको टाउको का’टिएर डाक्टरको हातमा आएको थियो र बाँकी शरीर आमाको ग’भभित्रै छु’टेको थियो।
घ’टना भारतको तेलंगना राज्यको नागरकुरनुल जिल्लाको अछमपेट अस्पतालको भएको आज तकको समाचारमा उल्लेख छ।नागरकुरनुल जिल्लाको नादिमपल्ली गाउँकी २३ वर्षकी स्वाती ग,र्भवती थिइन्।
उनलाई १८ डिेम्बरमा अछमपेट अस्पतालमा भर्ना गरिएको थियो। उनीसँग डाक्टरहरुले सामान्य डे’लिभरी हुने बताएका थिए।
स्वातीका आफन्तका अनुसार डाक्टरहरुले सबथोक सही हुने बताएका थिए। डाक्टरका अनुसार स्वातीमा कुनै मेडिकल समस्या थिएन।
स्वतीका अनुसार अछमपेट अस्पतालमा उनलाई एउटा इ’न्जेक्सन दिइएको थियो। त्यसपछि लेबर रुममा लगिएको थियो। त्यहाँ डाक्टर सुधा रानीले २ पुरुष डाक्टरको साथमा उनको डेलिभरी गराउँदै थिइन्।
तर, केही बेरपछि स्वातीलाई उनको थिति बि’ग्रिँदै गइरहेको बताइयो। डाक्टरले उनलाई हैदराबादको पेटलाबुर्ज मेटरनरी अस्पतालमा रिफर गर्ने बताए।
स्वातीका अनुसार जब पेटलाबुर्जमा डाक्टरहरुले उनलाई जाँच गरेपछि उनका पति र परिवारलाई अछमपेट अस्पतालमा नर्मल डेलिभरी नगराइएको जानकारी दिए।
डाक्टरले अछमपेट अस्पतालमा सिजेरियन डेलिभरी गराइएको र त्यस क्रममा बच्चाको टा’उको का’टिएको खुलासा गरे। डाक्टरहरुले बच्चाको शरीर अझै पनि ग’र्भवतीको ग’र्भमै भएकोसमेत खुलासा गरे।
हैदराबादको पेटलाबुर्ज अस्पतालका डाक्टरहरुले फेरि अ’परेशन गरेर स्वातीको गर्भबाट टा’उको का’टिएको बच्चाको शरीर निकाले।यो घ’टनापछि आ’क्रोशित स्वातीका आफन्तले अछमपेट अस्पतालमा तो’डफोड गरे। फर्किचर तो’डे।
त्यसपछि जिल्ला अधिकारी र जिल्लाका मेडिकल हेल्थ अफिरसँग उ’जुरी गरे। तत्काल डाक्टर सुधा रानीलाई निलम्बन गरिएको छ र जाँच कमिटी गठन गरिएको छ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





