अस्पतालमा बच्चा जन्माउने क्रममा बच्चाको टाउको डाक्टरको हातमा, शरीर ग’र्भमै छु’ट्यो!
सु,त्केरीलाई अस्पतालको डे’लिभरी युनिटभित्र पठाएर बाहिर शुभ माचारको प्रतिक्षा गरिरहेका आफन्तको त्यतिबेला हो’सहवास उड्यो।
जब डाक्टरले उनीहरुलाई डे’लिभरीको क्रममा बच्चाको टाउको का’टिएको जानकारी दिए।डाक्टरका अनुसार बच्चाको टाउको का’टिएर डाक्टरको हातमा आएको थियो र बाँकी शरीर आमाको ग’भभित्रै छु’टेको थियो।
घ’टना भारतको तेलंगना राज्यको नागरकुरनुल जिल्लाको अछमपेट अस्पतालको भएको आज तकको समाचारमा उल्लेख छ।नागरकुरनुल जिल्लाको नादिमपल्ली गाउँकी २३ वर्षकी स्वाती ग,र्भवती थिइन्।
उनलाई १८ डिेम्बरमा अछमपेट अस्पतालमा भर्ना गरिएको थियो। उनीसँग डाक्टरहरुले सामान्य डे’लिभरी हुने बताएका थिए।
स्वातीका आफन्तका अनुसार डाक्टरहरुले सबथोक सही हुने बताएका थिए। डाक्टरका अनुसार स्वातीमा कुनै मेडिकल समस्या थिएन।
स्वतीका अनुसार अछमपेट अस्पतालमा उनलाई एउटा इ’न्जेक्सन दिइएको थियो। त्यसपछि लेबर रुममा लगिएको थियो। त्यहाँ डाक्टर सुधा रानीले २ पुरुष डाक्टरको साथमा उनको डेलिभरी गराउँदै थिइन्।
तर, केही बेरपछि स्वातीलाई उनको थिति बि’ग्रिँदै गइरहेको बताइयो। डाक्टरले उनलाई हैदराबादको पेटलाबुर्ज मेटरनरी अस्पतालमा रिफर गर्ने बताए।
स्वातीका अनुसार जब पेटलाबुर्जमा डाक्टरहरुले उनलाई जाँच गरेपछि उनका पति र परिवारलाई अछमपेट अस्पतालमा नर्मल डेलिभरी नगराइएको जानकारी दिए।
डाक्टरले अछमपेट अस्पतालमा सिजेरियन डेलिभरी गराइएको र त्यस क्रममा बच्चाको टा’उको का’टिएको खुलासा गरे। डाक्टरहरुले बच्चाको शरीर अझै पनि ग’र्भवतीको ग’र्भमै भएकोसमेत खुलासा गरे।
हैदराबादको पेटलाबुर्ज अस्पतालका डाक्टरहरुले फेरि अ’परेशन गरेर स्वातीको गर्भबाट टा’उको का’टिएको बच्चाको शरीर निकाले।यो घ’टनापछि आ’क्रोशित स्वातीका आफन्तले अछमपेट अस्पतालमा तो’डफोड गरे। फर्किचर तो’डे।
त्यसपछि जिल्ला अधिकारी र जिल्लाका मेडिकल हेल्थ अफिरसँग उ’जुरी गरे। तत्काल डाक्टर सुधा रानीलाई निलम्बन गरिएको छ र जाँच कमिटी गठन गरिएको छ।
ताजा
‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?
२०८३ भाद्र ८ गते, सोमबार
‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?
२०८३ भाद्र ८ गते, सोमबार
‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश
२०८३ भाद्र ८ गते, सोमबार
चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक
२०८३ भाद्र ८ गते, सोमबार
पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक
२०८३ भाद्र ८ गते, सोमबार
लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)
२०८३ भाद्र ८ गते, सोमबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





