बालेनको डोजरले टुकुचा खन्दा-खन्दै बाढी आयो। राजा बिरेन्द्रका पुजारी यसो भन्छन ।भिडियो हेर्नुस
पछिल्लो समय सामाजिक संजालमा यत्रतत्र सर्बत्र भएको नाम बालेन शाह । काठमाडौं महानगरपालिकामा रहेका अनाधिकृत संरचनालाई डोजर लगाएर धमाधम भ त्काउन थाले पछिल्लो समय उनको जताततै वाहवाही रहेको छ ।
काठमाडौ महानगरपालीकाका मेयर बालेन शाहले डोजरको प्रयोग गर्दै काठमाडौको सडक छेउ छाउ र अन्य क्षेत्रहरुमा रहेका अबैध संरचनाहरु भत्काएका खबरहरुले सामाजिक संजालमा त हल्का मच्चाईरहेको छ । उनको यो कामप्रती कसैले खुलेर समर्थन गरेका छन भने कतिपयले खुलेर बिरो ध नै गरेका छन ।
दसै तिहार चाडबाड नजिकिदै गर्दा झनै बालेन शाहको काम द्रुत गतिमा गईरहेको छ । उनले फुटपाथ नजिकका अबैध संरचना र नक्सा पास नगरी बनाईएका घरहरु भ त्काउदै आएका छन । अबैध संरचनामा डोजर लगाउँदै गर्दा अहिले भने महानगरमा बिगत लामो समय देखी गायब टुकुचा खोला भेटिएको छ ।
अदालतले टुकुचा उत्खननको बिरोध गरेता पनी बालेन भने रोकिने छाटकाटमै देखिएका छैनन । कुनै समय दरबारको पुजारी रहेका एक पुरुषले आज टुकुचा उत्खननको काम हेर्न आएका छन । उनले टुकुचालाई यत्रो ठूलो कहिलेपनी नदेखेको बताएका छन । बालेनलाई आफुले भग्वानको दर्जामा राखेको उनले बताए ।
राजा बिरेन्द्रको पालामा दरबारका पुजारी रहेका उनले यो खोला राणाहरुकै पालामा रहेको बताएका छन । आफुले यसै खोलाको किनारमा निगुरो समेत टिपेको उनले बताए । टुकुचा खोलामा साथी भाईसँग खेलेको हिजो जस्तो लाग्छ भन्छन उनी ।
ताजा
‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?
२०८३ भाद्र ८ गते, सोमबार
‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?
२०८३ भाद्र ८ गते, सोमबार
‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश
२०८३ भाद्र ८ गते, सोमबार
चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक
२०८३ भाद्र ८ गते, सोमबार
पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक
२०८३ भाद्र ८ गते, सोमबार
लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)
२०८३ भाद्र ८ गते, सोमबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





