रुकुम पूर्व : बस दु,र्घटनामा ज्यान गु,माउनेकाे सङ्ख्या ४ पुग्याे

२०७९ आश्विन ६ गते, बिहीबार

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ मा बस दु,र्घटना हुँदा ज्यान गु,माउनेकाे सङ्ख्या चार पुगेको छ ।

काठमाण्डाैबाट रुकुम पूर्वको रुकुमकोट आइरहेको ग १ ख ९१०९ नम्बरको यात्रुवाहक बस बिहीवार दिउँसो क्याङसी बगरमा दु,र्घटना हुँदा चार जनाकाे ज्यान गएको प्रहरीले जनाएको छ ।

दु,र्घटनामा परेर अन्य १४ जना घा,इते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले जनाकारी दिनुभयो ।

मृ,तकको सनाखत हुन र घा,इतेको परिचय खुल्न बाँकी रहेको डीएसपी डाँगीले बताउनुभयो ।

बस सडकबाट तल खसेको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भएर दु,र्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । घ,टनाको विस्तृत विवरण आउन बाँकी छ ।

174 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal