दैलेख घर पोखराको लेकसाइडमा भेट भयेको टिकटकमा निकै भाईरल यो जोडी श्रीमान कालो भएपछि साथीले नै छुटाउन खोजेको भन्दै आएँ मिडियामा …

२०७९ आश्विन ५ गते, बुधबार

सामाजिक सञ्जाल टिकटकमा निकै भाईरल जोडी को रूपमा चर्चामा आएका कालो र सेतो मान्छेको जोडी यतिबेला मिडियामा आएको छ। उनीहरू लाई धेरै जस्तो रूपमा अहिले निकै नजिकबाट हेरिएको छ।

 

 

दैलेख घर भएर पनि पोखराको लेकसाइडमा भेट भयेको यो जोडी अहिले भने समाजले किन गोरो भएर पनि कालो केटा संग सम्बन्धमा बसेको अथवा किन बिबाह गरेको भन्दै उनलाई आलोचना गरिएको रहेछ।

 

 

त्यस्तै उनीहरूलाई घरमा अनि साथी हरुले समेत यो जोडी निकै चाँडै सम्बन्ध टुट्छ भन्दै आलोचना गरेका रहेछन्। त्यसैले उनीहरू परिवार देखि छुटिएर अल्लगै बस्ने गरेका रहेछन्।

185 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal