धरान १० का वडाध्यक्षले कर्मचारि माथि हातपात गरे पछि, मेयर हर्कले दिए मुताेड् जवाफ हेर्नुहाेस्।

२०७९ आश्विन ४ गते, मंगलवार

धरान – १० का वडाध्यक्ष विवेक राईले उपमहानगरपालिकाका सफाईकर्मी ५० वर्षका राजेश थापा मगरलाई अपशब्द बोलेर हातपात गरि कुटपिट समेत गरेका छन्। आज संविधान दिवसको दिन पनि छुट्टीको दिन पनि थापाको नेतृत्वमा ५ जना कर्मचारि धरान ८ को धर्मपथको रुट हुँदै फोहोर उठाउँदै जाने क्रममा वडाध्यक्ष राईले बिना कारण गालि गौलज गरि सरसफाई गाडिका डाईभर थापालाई कुटपिट गरेको मेयर हर्क साम्पाङले पूर्वेलि न्युजलाई जानकारि दिए।

नगर प्रमुखको कार्यकक्षमा प्रमुख प्रशासकिय अधिकृत उद्धव रिजाल र कर्मचारी एसोसियन धरानका अध्यक्ष किशोर अधिकारीको र ४० जना बढी सफाईकर्मिको उपस्थित गरिएको छलफलमा मेयर हर्कले ईलाका प्रहरि कार्यालय धरानमा अध्यक्ष राईलाई जिम्मा लगाई बयान गरि कानुनि कार्बाहि गर्ने आदेश समेत दिएको अधिकृत रिजालले जानकारि दिए।

नमस्कार वडाध्यक्ष ज्यु ,भन्दा सिधै हात तानेर घिसारेर लगेर एक झापड हाने । अनि फेरि रिसाएर यहाँको फोहोर किन नउठाएको ? के जागिर खानु मन छैन ? भन्दै मनपरि मुख छाडेको पीडित कर्मचारी राजेशको भनाई छ । कर्मचारी एसोसियनअध्यक्ष अधिकारीले सो विषयमा आपत्ति जनाउदै उनले भने ‘जनप्रतिनीधिले कर्मचारीले कुटपिट गर्नु गलत र गैरकानुनि र गैर जिम्मेवार भएको बताए ।

192 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal