धरान १० का वडाध्यक्षले कर्मचारि माथि हातपात गरे पछि, मेयर हर्कले दिए मुताेड् जवाफ हेर्नुहाेस्।

२०७९ आश्विन ४ गते, मंगलवार

धरान – १० का वडाध्यक्ष विवेक राईले उपमहानगरपालिकाका सफाईकर्मी ५० वर्षका राजेश थापा मगरलाई अपशब्द बोलेर हातपात गरि कुटपिट समेत गरेका छन्। आज संविधान दिवसको दिन पनि छुट्टीको दिन पनि थापाको नेतृत्वमा ५ जना कर्मचारि धरान ८ को धर्मपथको रुट हुँदै फोहोर उठाउँदै जाने क्रममा वडाध्यक्ष राईले बिना कारण गालि गौलज गरि सरसफाई गाडिका डाईभर थापालाई कुटपिट गरेको मेयर हर्क साम्पाङले पूर्वेलि न्युजलाई जानकारि दिए।

नगर प्रमुखको कार्यकक्षमा प्रमुख प्रशासकिय अधिकृत उद्धव रिजाल र कर्मचारी एसोसियन धरानका अध्यक्ष किशोर अधिकारीको र ४० जना बढी सफाईकर्मिको उपस्थित गरिएको छलफलमा मेयर हर्कले ईलाका प्रहरि कार्यालय धरानमा अध्यक्ष राईलाई जिम्मा लगाई बयान गरि कानुनि कार्बाहि गर्ने आदेश समेत दिएको अधिकृत रिजालले जानकारि दिए।

नमस्कार वडाध्यक्ष ज्यु ,भन्दा सिधै हात तानेर घिसारेर लगेर एक झापड हाने । अनि फेरि रिसाएर यहाँको फोहोर किन नउठाएको ? के जागिर खानु मन छैन ? भन्दै मनपरि मुख छाडेको पीडित कर्मचारी राजेशको भनाई छ । कर्मचारी एसोसियनअध्यक्ष अधिकारीले सो विषयमा आपत्ति जनाउदै उनले भने ‘जनप्रतिनीधिले कर्मचारीले कुटपिट गर्नु गलत र गैरकानुनि र गैर जिम्मेवार भएको बताए ।

206 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal