टुकुचा खोला खोज्दा भटियो लुकाएर राखिएको सरकारी गाडी, राजा बिरेन्द्र को हुन सक्ने आ,शंका
टुकुचा खोला खोज्दा भटियो लुकाएर राखिएको सरकारी गाडी,रहस्यम बन्दै ! टुकुचा खोला खोज्ने क्रममा सरकारी गाडी भेटिएको छ ।
महानगरपालिकाले टुकुचा खोला उत्खनन गर्ने क्रम मा घरहरु भत्काउदै जादा फेला परेको हो सरकारी गाडी।
लक्ष्मी बैंक रहेको भवनको तलपट्टी अन्डर ग्राउण्डमा पार्किंग गरि राखिएको अवस्थामा भेटिएको थियो। नम्बर’ प्लेट समेत रहेको सरकारी गाडी कसरी लुकाएर राखियो भन्ने बिषय अहिले ग,म्भीर बनेको छ।
रोयेल फेम्लिको राणाकालीन अवस्था देखि को गाडीमा संकास्पद कुराहरु रहेको अनुमान पनि गरिएको छ। यस्तै, बिहीबार काठमाडाैं महानगरपालिकाको नगरप्रहरी टोली टुकचा खोलाको ‘प्वाइन्ट’ पत्ता लगाउन जय नेपाल हल क्षेत्रमा पुग्यो ।
डोजरले हलको कम्पाउण्डमा करिब १६ फिटको खाल्डो खन्दा टुकचा खोला भेटियो । महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डे नेतृत्वको टोलीले पहिलो कदममै खोलाको ‘प्वाइन्ट’ पत्ता लगाएको छ ।
वडा नम्बर ४ स्थित निर्मल निवास पछाडिबाट सुरु भएको टुकुचा खोला बीचबाटै गायब भएको छ । पछिल्लो समय महानगरका मेयर बालेन्द्र शाह (बालेन) टुकुचा खोला अतिक्रमण हटाउन अध्ययन र गृहकार्य गरिरहेका छन् ।
काठमाडौं महानगरपालिकाका सहरी सुव्यवस्था विभागका प्रमुख सुरज शाक्यका अनुसार महानगरको टोली आफैले टुकचा खोला खोज्न सुरु गरेको छ ।
महानगरले असोज १२ गते टुकुचा मिचेर बनेका संरचना घरधनी आफैले हटाउन ३५ दिने अल्टिमेटम जारी गरेको थियो । सो अल्टिमेटम सकिएपछि मेयर बालेनको निर्देशनमा वडाध्यक्षसहित नगरप्रहरी टोली खोजी कार्यमा जुटेको विभागीय प्रमुख शाक्यले बताए।
ताजा
एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा
२०८३ असार १७ गते, बुधबार
एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा
२०८३ असार १७ गते, बुधबार
आज रास्वपाको नयाँ कार्यसमितिको शपथ
२०८३ असार १७ गते, बुधबार
आज यी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ असार १७ गते, बुधबार
तत्काल पार्टी एकताको सम्भावना छैनः ओली
२०८३ असार १६ गते, मंगलवार
अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
२०८३ असार १६ गते, मंगलवार
विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
२०८३ असार १६ गते, मंगलवार
जातिय विभेद माथि प्रश्न र उत्तर
२०८३ असार १६ गते, मंगलवार
बलिरामको ‘ल्याङ्ग ल्याङ्ग’मा रियान गिरीको इन्ट्री
२०८३ असार १६ गते, मंगलवार
मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ
२०८३ असार १४ गते, आईतवार
एक्सप्रेस गाडि नेपालको बाटोमा हिड्न कहाँ त्यत्ति सहज छ ?
२०८३ असार १४ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





