काठमाण्डौँलाई म विश्वकै नमुना शहर बनाउछु तपाईँंहरुको साथ सदैव रहिरहोस : बालेन शाह

२०७९ आश्विन ३ गते, सोमबार

काठमाण्डौँमा निर्वाचित मेयर बालेन्द्र शाह बालेनले आफ्नो कार्यकालमा काठमाण्डौँ शहरलाई विश्वकै नमुना बनाउने दाबी गरेका छन् ।

काठमाण्डौँ महानगर हिजो पनि एउटै परिवारको रुपमा रहेको र विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउन अबको पाँच वर्ष आफ्ना भिजन र एजेण्डाहरु लागू गर्न लागि पर्ने उनले घोषणा गरे ।

काठमाण्डौँ महानगर हिजोपनि एउटै परिवारको रुपमा रहेको रआज र भोली पनि त्यसरी नै रहने र सबैसँग सहकार्य गर्ने उनले प्रतिवद्धता जनाए ।

बालेन शाहले आज विभिन्न ठाँउमा धन्यवाद ज्ञापन गर्ने कार्यक्रम पनि राखेका छन् । प्रमुख राजनीतिक दलका उम्मेद्धारलाई पराजीत गदै शाह आज मेयरमा बिजयी बनेका हुन् । यो समाचार पढेर कस्तो लाग्यो सल्लाह सुझाव दिनुहोला ।

अनि तपाईंको घर,गाउँ ,समाज वरिपरि केही घटनाहरु घटेमा खबर गर्नुहोस् राम्रो ,नराम्रो खबर पाउन बाट कोहिपनी बन्चित हुनु नपरोस् नयाँ ताजा समाचारको लागि सधैं फटाफट न्युज हेर्दै गर्नुहोला ।

चुनावको मुखमा प्रचण्डलाई ठूलो धक्का , दाहिने हात भाँचिएको बराबरको पीडा थपियो ! सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेको छ ।

चुनावको मिति नजिक आउदै गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई ठूलो धक्का लागेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधीसभाको निर्वाचनमा चितवनको क्षेत्र नम्बर ३ बाट चुनावी प्रतिष्पर्धा गर्न लागका प्रचण्डलाई दाहिने हात भाँचिए बराबरको धक्का लागेको छ । प्रचण्डका चुनावी कमाण्डरनै माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र चितवनका सह इन्चार्ज समेत रहेका केन्द्रिय सदस्य यमबहादुर परियार (इन्द्रजीत) नेकपा एमालेमा प्रवेश गरेका छन् । परियार हाल चितवन जिल्ला सहइन्चार्ज छन् ।

जिल्लामा उनलाई निकै प्रभावशाली नेताको रुपमा चिनिएको छ । परियार एमाले प्रवेश गरे पछि चितवनमा माओवादी केन्द्रलाई ठूलो धक्का लाग्ने विश्लेषण सुरु गरिएको छ ।

एमाले र माओवादी एकतापछि बनेको नेकपाको चितवन जिल्ला अध्यक्ष बनिसकेका परियार बिहीबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका हुन् । परियार पाँच पटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भइसकेका नेता हुन् ।

परियारसहित माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमाण्डर अन्जन तिमल्सिनालगायत नवप्रवेशीलाई अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुले स्वागत गरेका थिए ।

 

153 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal