सु,त्केरी हुँदा बच्चासँगै के निस्कियो यस्तो ? डाक्टरले आ,त्तिएर पुलिसलाई बोलाए,

२०७९ आश्विन ३ गते, सोमबार

भारतको बिहारको हाजिपुरमा एउटा अचम्मको घ,टना सार्वजनिक भएको छ ।

यहाँ एक ग,र्भवती महिलाले बच्चालाई जन्म दिइन् तर जब महिलाले बच्चा जन्माइन् तब डाक्टरको होस उड्यो । महिलाको पेटबाट बच्चासहित ब,न्दुकको गो,ली पनि निस्कियो ।

वास्तवमा हाजिपुरको सुल्तानपुरमा बस्ने रुपाले मंगलबार बेलुकी परिवारका सदस्यलाई पे’ट दुखेको बताइन् ।

जब उनीहरुले हेरे तब रुपाको पेट नजिकै एउटा घा’उ देखियो । परिवारले त्यसलाई साधारण घा’उ होला भनेर अस्पतालमा सु,त्केरी गराउन भर्ना गरे ।

जब अस्पतालमा भर्ना भएकी रुपा सु,त्केरी भइन् तब उनको पेटबाट बच्चासँग ब,न्दुकको गोली पनि निस्कियो ।

यो देखेर डाक्टर अचम्ममा परे । उनीहरुले पुलिसलाई यसबारे जानकारी दिएर बोलाए ।

पुलिसको सोधपुछमा महिलाले भने, जब म अबेर राती ढो’कामा बसेको थिएँ तब केही आवाज आयो । के भयो भनेर कसैले बुझ्न सकेनौं । त्यसको केही बेरपछि मेरो पेट दु’ख्न थाल्यो ।’

‘परिवारले यसलाई प्र’सव पी’डा ठान्नुभयो र अस्पताल भर्ना गर्नुभयो ।’यहाँ भाग्य नै भन्नुपर्छ कि गो’लीले न त बच्चालाई केही हानी पुर्यायो न नै रुपालाई केही भयो ।

डाक्टरले पे’टमा गो’ली लागेको बताए । पे’टभित्र छिरेको गो लीले कुनै पनि आन्तरिक अंगलाई क्ष’ती भएन ।

नगर थाना हाजी’पुरका एसआई परशुराम सिंहले महिलाको पेटमा गो’ली लागेको खबर पाएपछि पु’लिस अस्पताल पुग्यो । आखिर गोली कसरी चल्यो र कसले चलायो भनेर अनुसन्धान भइरहेको पुलिसले जानकारी दिएको छ ।

149 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal