सुन्तला लिएर जे,लमा आफन्त भेट्न गइन् महिला, सुन्तलाको बोक्रा चर्केको देखेर हेर्दा प्रहरिनै चकित!

सुन्तला र खा’नपिनका सामान लिएर एक महिला जे,लमा आफन्तलाई भेट्न गएकी थिइन् ।
राजस्थानको अजमेर जेलमा आफन्त भेट्न गएकी ती महिलाको साथबाट ला’गू औ’षध बरामद भएको छ ।
आइतबार अजमेर सेन्ट्रल जेलमा न’शालु पदार्थ बरामद भएको भारतीय दैनिक भा’स्करले लेखेको छ ।
माया नाम गरेकी ती महिला वि’चाराधीन मु’द्दामा जेलमा पुर्पक्षका लागि रहेका बन्दी रमेश’लाई भेट्न गएकी थिइन् ।
मायाले आफूसँग केही खानपिनका सामान र २ किलो सुन्तला लिएर गएकी थिइन् । जे,लको गेटमा तैनाथ हेड कन्स्टेबल जीवनरामले उनको झोला चेक गरेपछि उनलाई भित्र जान दिए ।
महिला केही पर पुगेपछि जीवनरामलाई शंका भयो कि सुन्तलामा निशान किन थियो ? जीस्वनरामले तत्काल उनलाई रोके र एउटा सुन्तला छोडाएर हेरे ।
सुन्तलाभित्र अगरबत्तीको मोटाइको ला’गू प’दार्थ लुकाइएको थियो । सबै सुन्तलामा प्लास्टिकले बेरेर यसैगरी ला’गू प,दार्थ राखिएको थियो ।
सुन्तलाभित्रबाट करिब ४० ग्राम न’शालु प’दार्थ बरामद भएको बताइएको छ । जेल सुरक्षा प्रशासनले सबै सुन्तला जफत गरेर पुलिसलाई जिम्मा ल’गाएको छ ।
ताजा

हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा
२०७९ माघ १६ गते, सोमबार
हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा
२०७९ माघ १६ गते, सोमबार
आत्मदाहको प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी घरबेटीको मृत्यु
२०७९ माघ १६ गते, सोमबार
राष्ट्रपतिको निर्वाचन फागुन २५ मा तय
२०७९ माघ १६ गते, सोमबार
मलेसियामा चौथो ईन्टरनेशनल सोसल अर्वाड सम्पन्न
२०७९ माघ १६ गते, सोमबार
अग्रिया सिंह उत्कृष्ट नृत्यांगना
२०७९ माघ १६ गते, सोमबार
सहिदको सपना पूरा गर्न सबै एकजुट हुन आवश्यकः प्रधानमन्त्री प्रचण्ड
२०७९ माघ १६ गते, सोमबार
‘सहिद दिवस’ ले प्रेरणा प्रदान गर्नेछः सभापति देउवा
२०७९ माघ १६ गते, सोमबार
राष्ट्रपति भण्डारीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण
२०७९ माघ १६ गते, सोमबार
विभिन्न कार्यक्रम गरी आज सहिद दिवस मनाइँदै
२०७९ माघ १६ गते, सोमबार
काठमाडौं आइपुगिन् सन्नी लियोन
२०७९ माघ १५ गते, आईतवारलोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार