एमाले प्रबेश गर्दै । अर्का प्रभाब शालि नेता स्वागतगर्न, ओलि नै जाने ।

२०७९ भाद्र ३० गते, बिहीबार

लोकतान्त्रिक समाजवादी पार्टीलोसपाका प्रतिनिधि सभा सांसद एवं सचेतक उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्।”

उनी यही असोज ८, गते एमालेमा प्रवेश गर्ने कार्यक्रम तय भएको छ। त्यसका लागि एमाले अध्यक्ष केपीशर्मा ओली धनुषाको तीन कोरिया चोकआउने कार्यक्रम छ।

नेता अरगरिया एमालेमा प्रवेश गर्ने कुराकोटुङ्गो लागिसकेको उनी निकट एकनेताले बताए । उनका अनुसार नेता अरगरियालाई पार्टीमा प्रवेश गराउन एमाले अध्यक्ष केपीशर्मा ओली असोज ८, गते धनुषा आउने तय भएको छ ।

जनकपुर धाम आएका बेलापनि एमाले अध्यक्ष केपी शर्मा ओली असोज ८,गते पुन धनुषाकै क्षेत्र नम्वर २, मा पार्टी प्रवेशका लागि आउने बताएका थिए ।

२०७४, को निर्वाचनमा धनुषा क्षेत्र नम्वर २, बाट उपेन्द्र यादवनेतृत्वको तत्कालिन संघीय समाज वादी फोरमबाट निर्वाचित भएका थिए । पछि तत्कालिन महन्थ ठाकुर नेतृत्वको राजपा र उपेन्द्र यादव पार्टीबीच एकता भएर जसपा बन्यो । तर केहि दिनमै महन्थ ठाकुर पक्ष पुन अलग भएर लोसपा गठन गर्यो ।

नेता अरगरिया भने लोसपा रोजेकाथिए । आसन्न निर्वाचनका लागि लोसपाबाट धनुषा क्षेत्र नम्वर २, मा अरगरियाको एकल नाम सिफा-रिस पनि भएका छन् । उनी भने लोसपा परि,त्याग गरी एमालेमा प्रवेश गर्न लागेका छन् ।”

219 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal