आज देखि तीनदिन झरी पर्ने सम्भावना । बा,ढी प,हिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह
काठमाण्डाै ,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अहिले मेघ,ग,र्जन र च,ट्याङ सहित पानी परिरहेको छ । आज देशै भर झरी पर्ने अनुमान छ ।”
मनसुनको न्यून चापीय रेखा पश्चिमी भू,भागमा सरदर स्थानमा रहेपनि पूर्वी क्षेत्रमा सरदर स्थान भन्दा केही माथि सरेकाले मौसमबदली भइझरी पर्ने सम्भावना रहेको मौसमविद्प्रतिभा मानन्धरले बताउनु भयो । उहाँका अनुसार आजभोलि र पर्सि दिन तीन दिनसम्म नैझरी पर्ने सम्भावना छ । केहीबेर पानी पर्न रोकिएर घाम लागे जस्तो भए पनि फेरि पनीपर्ने उहाँले बताउनु भयो ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तीन दिन नै ठूलो व,र्षाको सम्भावना छ । यसले गर्दा यी दुई प्रदेशमा बा,ढी प,हिरोको जोखिम धेरै छ । आज लुम्बिनी, गण्डकी, सुदूरपश्चिम, प्रदेश:१ र मधेस प्रदेशका केही ठाउँमा ठूलो व,र्षाको पूर्वानुमान गरिएको छ ।
झरीका कारण भू,क्षय प,हिरो तथा बा,ढीको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । यस्तै मौसमविद्ले सडक र हवाई,मार्ग हुँदै यात्रा गर्दा मौसमबारे जानकारी लिन पनि सुझाव दिएका छन् ।”
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





