बालेनले तो,डेरेकर्ड खालीगराए चिनियाँ होटेल, मार्केट बालेनलाई भने। हि इज ग्रेट पर्सन,भिडियो हेर्नुस् ।

२०७९ भाद्र ३० गते, बिहीबार

बालेनले तो,डे रेकर्ड खालीगराए चिनियाँ होटेल, मार्केट बालेनलाई भने, हि इज ग्रेट पर्सन | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस् ।”

अन्य समाचार = काठमाडौं । बालमैत्री समाजको आधार जिम्मेवार परिवार, उत्तरदायी सरकार नाराका साथ आज ५८,औं राष्ट्रिय बाल दिवस मनाइँदैछ । हरेक बर्ष नेपालमा भदौ २९, गते राष्ट्रिय बाल दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।”

नेपालले बाल अधिकारसम्बन्धी महासन्धी १९८९, लाई सेप्टेम्बर १४, १९९०, मा अनुमोदन गरेर बाल बालिकाको विकास बाल अधिकारको संरक्षण तथा बालसहभा गिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा यो दिवस मनाउने गरिन्छ ।

नेपालमा बालदिवसमा पूर्व बडा महारानी रत्न राज्यलक्ष्मी देवी शाहले सुरू गरेको इतिहासमा उल्लेख छ । नेपालमा हरेक बर्ष बाल दिवस मनाइँदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार भने हुन सकेको पाइदैन । अझैपनि बाल श्र,म शो,षणको घ,टना उतिकै छ भने सडक,बालबालिका देखि बाल बालिकाको बेच,विखन तथा विद्यालय जान पाउने अधिकारबाट ब,च्चित बाल बालिकाको संख्या ठुलो रहेको छ ।”

191 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal