नेपाली बालिकाको नित्य सेयर गर्दै रश्मिकाले भनिन्- म तिमीलाई भेट्न चाहन्छु,
नेपाली बालिकाको डान्स सेयर गर्दै रश्मिकाले भनिन्- म तिमीलाई भेट्न चाहन्छु ।
‘पुष्पा’ फेम्ड अभिनेत्री रश्मिका मन्दानाले आफ्नो चर्चित गीतमा डान्स गर्ने नेपाली बालिकाको भिडियो सेयर गर्दै उनीसँग भेट्न चाहेको बताएकी छन् ।
‘मेड माइ डे । म यी ब्युटीफुल क्युटीलाई भेट्न चाहन्छु । कसरी भेट्न सक्छु ?’
ती बालिका मकवानपुर हेटौंडाकी स्कुले विद्यार्थी भएको खुलेको छ । मन्दनाले लेखेकी छन् – ‘मेड माइ डे । म यी ब्युटीफुल क्युटीलाई भेट्न चाहन्छु । कसरी भेट्न सक्छु ?’
ती बालिकाले नेपालमा समेत सुपरहिट भएको दक्षिण भारतीय फिल्म पुष्पा : द राइजमा समावेश गीत ‘स्वामी स्वामी’को गीतमा स्कुलमा डान्स गरेको भिडियो भाइरल भइरहेको छ ।
‘पुष्पा’को पहिलो श्रृंखलाले नेपाली बक्स अफिसमा झण्डै १० करोड रुपैयाँ ग्रस कमाइ गरेको थियो । यो फिल्मसँगै रश्मिका नेपाली दर्शकमाझ समेत चर्चित छिन् ।
ताजा
आइतबारदेखि नारायणगढ–मुग्लिङ सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
२०८३ मंसिर १२ गते, शनिबार
आइतबारदेखि नारायणगढ–मुग्लिङ सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
२०८३ मंसिर १२ गते, शनिबार
विश्वप्रकाश शर्माद्वारा ईनम प्रकरणमा पारदर्शिता र संसदीय छानबिनको माग
२०८३ मंसिर १२ गते, शनिबार
आजदेखि मंसिर १५ गतेसम्म काठमाडौँका यी स्थानमा ५ घण्टा विद्युत अवरुद्ध हुने
२०८३ मंसिर १२ गते, शनिबार
सुकुम्वासीको दिगो बसोबासको टुङ्गो लाग्न नसक्नु विडम्बनापूर्णः डा. भट्टराई
२०८३ मंसिर ११ गते, शुक्रबार
मंसिर १७ गते गृहमन्त्री सुधन गुरुङको बिहे
२०८३ मंसिर ११ गते, शुक्रबार
सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ
२०८३ मंसिर ११ गते, शुक्रबार
बालेनको भारत भ्रमण : सम्बन्ध र समृद्धिको नयाँ सम्भावना
२०८३ मंसिर ११ गते, शुक्रबार
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु
२०८३ मंसिर ११ गते, शुक्रबार
विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा
२०८३ मंसिर ११ गते, शुक्रबार
‘सारथी’ले पायो युनिभर्सल सर्टिफिकेट, सपरिवार सँगै बसेर हेर्न मिल्ने
२०८३ मंसिर १० गते, बिहीबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





