रुसले क,ब्जा गरेको भूमि फिर्ता गरेका ठाउँमायुक्रेनी राष्ट्रपतिको भ्रमण

२०७९ भाद्र ३० गते, बिहीबार

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसले क,ब्जा गरेको भूमि फिर्ता गरेका ठाउँको भ्रमण सुरु गर्नु भएको छ ।

पछिल्लो समय युक्रेनी सेनाले रुसीसेनालाई भगाउँदै क,ब्जागरेका विभिन्न ठाउँका भूमिफिर्ता गरिरहेको छ ।

जेलेन्स्कीले हिजो इज्युम सहरमा पुगेर सेनालाई धन्यवाद दिएको तथा ठाउँ-ठाउँमा युक्रेनी झण्डा फहराएको बी-बीसीले जनाएको छ । उहाँले युक्रेनको एक इन्च भूमि पनि नछाड्ने र रुसले सन् २०१४, मा क,ब्जा गरेरको क्रिमिया पनि फिर्ता गर्ने बताउनु भएको छ

युक्रेन पछिल्लो समय पूर्वीयुक्रेनमा आक्रामक बन्दै रुसले क,ब्जा गरेका भूमिफिर्ता लिइरहेको छ । खार्किभमा छोटो समयमै ८, हजार वर्ग किलोमिटर भन्दा धेरै भूमि फिर्ता लिइसकेको र अब पूर्वीडोनबास क्षेत्रमा निशाना बनाएर ठूलो र मुख्य सहर फिर्ता गर्ने अभियानमा रहेको खबरमा उल्लेख छ ।

तर युक्रेनले फिर्ता गरेको दा,बी गरेका सहरमा पत्रकार र स्वतन्त्र अनुगमन कर्तालाई प्रवेश नदिएकाले यसको आधिकारिक पुष्टि गर्न भने नसकिएको बी-बीसीले जनाएको छ । 
 

160 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal