भुवन- केसीले नेपाली चल चित्रलाई हल दिएन भनेर बद नाम गर्न खोजियो।
काठमाण्डाै, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चल चित्रलाई हल नदिएको आरोप लगाएर आफ्नो बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाउनु भएको छ ।
मङ्गलवार नेपाली चलचित्र (सायरा’)निर्माण हुने जानकारी दिन काठमाण्डाैमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्षकेसीले यस्तो बताउनु भएको हो । उहाँले आफू र चलचित्रविकास बोर्डले नेपाली चलचित्रलाई हल दिएन भनेर नका रात्मक हल्ला फैलाइ आफ्नो बदनाम गर्ने कोसिस भएको बताउनु भयो । बोर्डले चलचित्र विकासका लागि काम गरिरहेको भन्दै आउँदा दिनमा नेपाली चलचित्र क्षेत्रलाई उचाइमा पुर्याउने उहाँकाे भनाइ छ ।”
अध्यक्ष केसीलेनेपाली सिनेमालाई नेपालमा नै सोचे जति साथ र सहयोग नमिलेको गुनासो गर्नु भयो । उहाँले बाहिरी देशका चलचित्रले पनि नेपालमा स्थान पाउनु पर्ने तर पहिलो प्राथमिकता भने नेपाली चलचित्रलाई नै हुनुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो ।नेपाली चलचित्रलाई हाम्रै देशमा सोचेजति सहयाेग र माया मिलिरहेको छैन । संसारभरको सबै चलचित्र हाम्रो देशमा चल्नुपर्छ तर पहिलो प्राथमिकता नेपाली चलचित्रलाई हुनु पर्छ । बजारमा भुवन केसी र विकास बोर्डले नेपाली सिनेमालाई हल दिएन । शो दिएन भनेर नकारात्मक हल्ला फैलाएर मेरो बदनाम गर्ने कोसिस गरिएको छ । अहिलेबसम्मको नियम अनुसार विकास बोर्डले चलचित्र हल दिने होइन ।”
कार्यक्रममा चलचित्रकाे नाम सार्वजनिक गर्दै त्यसमा आ बद्ध हुने कलाकारको बारेमा जानकारी गराइएको थियो । चलचित्र सायरामा आर्यन सिग्देल कविता नेपाली लगायतका कलाकारको अभिनय रहने छ । चलचित्र बलिउडका विशाल देसाईले निर्देशन गर्नेछन् भने सामाजिक र प्रेम कथामा अधारित चलचित्रकाे ९०, प्रतिशत छायाङ्कन अस्ट्रेलिया र १०, प्रतिशत छायाङ्कननेपालमा हुनेछ । अस्ट्रेलियाको सिड्नी र मेलबर्नमा छायाङ्कन हुने चलचित्रको कथावस्तु निर्माता रघु परियारको रहेको छ ।”
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





