भुवन केसी विरुद्धको रिटको पेशी असोज २, मा पल शाहको मुद्दाको सुनुवाइ पनि सोही दिन ।

२०७९ भाद्र २८ गते, मंगलवार

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतमा असोज २ गते हुने भएको छ । सोही दिन अभिनेता पल पूर्णविक्रम ,शाहको मु,द्दामाथि पनि तनहुँ जिल्ला अदालतमा सुनुवाइ हुँदैछ ।

सम्बन्धित मु,द्दाका कानुन व्यवसायीले अनलाइन खबरलाई दिएको जानकारीअनुसार भुवनलाई अध्यक्ष नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय खारेज गर्नुपर्ने माग गर्दै दायर रिटमाथि सर्वोच्चमा उक्त मितिमा पेशी तोकिएको छ ।

भुवनको मु,द्दामा निवेदकतर्फका कानुन व्यवसायी सूर्य बहादुर पाण्डेले पनि उक्त मितिमा फैसला आउन सक्ने बताए । अदालतले सक्कली मिसिल झिकाउन आदेश दिएयता लगातार यो मु,द्दाको सुनुवाइ सरिरहेको छ । सोमबार पनि यो मु,द्दा हेर्न नभ्याइने सूचीमा परेको थियो ।

जब,र्ज,स्ति क,रणी मुद्दामा पल वि,रुद्ध परेको उजुरी माथि सोही मितिमा तनहुँ जिल्ला अदालतमा समेत सुनुवाइ हुँदैछ । पलका कानुन व्यवसायी कमलामोहन वाग्लेले सम्भ वतसो पेशीमा फैसला समेत आउन सक्ने आशा बताए ।”

197 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal