अदा,लतले दिएन सन्दीप लामिछानेलाई प,क्राउ गर्ने अनु मति ।

२०७९ भाद्र २६ गते, आईतवार

काठमाडौं, राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको छ । प्रहरी वृत गौशालाले बुधवार जिल्ला अ,दालत काठमाडौंमा पक्राउ अनु मतिका लागी पत्राचार गरेको हो ।”

तर अ,दालतबाट बुधवार पुर्जी जारी हुन सकेन् । अ,दालतको प्रक्रियाका कारण बुधवार प,क्राउ अनुमती जारी नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले बताए ।आज प,क्राउ अनुमती लिन भ्या,इनएन जिल्ला प्रहरी परिसर काठमाडौंका एक”जना अधिकृत भन्छन् ।अ,दालत”प्रक्रियाका कारण आज ढिला भयो ।

आ,रोपी प,क्राउ गर्न न्या याधीशले पक्राउ अनुमती दिनु पर्छ । क्रिकेटर लामिछाने वि,रुद्ध १७, वर्षीया ना,बालिगलाई काठमाडौं महानगर-पालिका९, एयरपोर्ट स्थित काठमाडौं इन हो,टलमा लगेर ब,लात्का,र गरेको जा,हेरी दर्ता भएको छ ।

188 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal