दशैंका लागि लामो दूरीमा असोज १ गतेबाट टिकट बुकिङ खोल्ने प्रस्ताव

२०७९ भाद्र २५ गते, शनिबार

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गेत देखि खुल्ने भएको छ ।

बुधबार यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ,ट्राफिक प्रहरीबिच भएको छलफलमा असोज १ देखि नै टिकट बुकिङ खोल्ने सहमति भएको हो ।

यातायात विभागले आज दशैंको लागि यातायात व्यवस्थापन,रुटपरमिट लगाएतको बिषयमा छलफल गर्न सम्बन्धित निकायलाई बोलाएको थियो ।

यातायात व्यवसायीहरुले असोज १ अथवा पहिलो सातादेखि टिकट खोल्ने प्रस्ताव राखेको छन् ।

यातायात व्यवसायीले टिकट बुकिङको प्रस्ताव राखे पनि निर्णय भइ नसकेको यातायात विभागले जनाएको छ ।

हरेक वर्ष राजधानीमा विभिन्न पेशा व्यवसाय तथा अध्ययनरत गरी २ लाख भन्दाबढि मानिसले राजधानी छाड्ने गरेका छन् ।

183 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal