आफूलाई वि,ष प्रतिरोधी’ दावी गर्ने स्नेक म्यानले कोब्रालाई कि:स गर्न खोज्दा जिब्रोमा टो,केर मृ,त्यु
आफूलाई वि,ष प्रतिरोधी’ दावी गर्ने फिलिपिन्सका ‘स्नेक म्यान’को कोब्राले टो,केर मृ,त्यु भएको छ । बताइएअनुसार उनले कोब्रालाई किस गर्न खोजेका थिए । त्यही क्रममा कोब्राले उनको जिब्रोमा टो,किदिएपछि उनको मृ,त्यु भएको हो ।
६२ वर्षका बर्नार्डो अल्भारेजले जुलाइ ९ का दिन आफ्नो मृ,त्युभन्दा केही समय पहिले मात्र त्यो नर्दर्न फिलिपिन को,ब्रालाई पांगासिनान प्रान्तको मांगाल्दान सहरमा समातेका थिए ।
सहरमा आएको सर्पलाई उनले यसरी समातेपछि उनलाई भिडले हौसला दिएका थिए । भिड उत्साहित भएको देखेपछि उनी झनै हौसिए र उनले सर्पलाई किस गरेजस्तै गरी उसलाई आफ्नो अनुहारको नजिकै लगे । तर, अचानक कोब्राले उनको जिब्रोमा टो`किदियो ।
यो सर्प विश्वकै सबैभन्दा वि`षालु सर्पमध्येमा पर्छ । सर्पले टोकेपछि आत्तिएका उनले चिच्याए र भुइँमा ढले, एकैछिनमा उनको मृत्यु भयो ।
प्रान्तीय स्वास्थ्य अधिकारी डा. अन्ना डि गुजम्यानले भने ‘यो सर्पको वि,षले मानिसलाई प्यारालाइज गराउँछ र उनलाई पनि त्यही भएको थियो । यो प्यारालाईसिसले पीडितको श्वास प्रश्वास रोक्न सक्छ जसले उसको शरीरमा अक्सिजनको संचार बन्द हुन्छ र अचानक मुटुको धड्कन रोकिन्छ ।’
चिकित्सकहरुले उनलाई बचाउन प्रयास गरेका थिए तर त्यति बेलासम्म उनको मृत्यु भइसकेको थियो ।
चिकित्सकहरुले पी,डितको सिधै श्वास प्रश्वास प्रणालीमै सर्पले आ,क्रमण गरेकोले विषको असर अत्यन्तै घा`तक रुपमा परेको पुष्टि गरे ।
घ,टनास्थलमै रहेकी बर्नार्डोकी बहिनी तेरेसा ओकाले भनिन् ‘एक पुलिसकर्मी र एक डाक्टर उनलाई हेर्न आए अनि उनको नाडी नचलेको भन्दै सास चलाउने प्रयास गरिरहेको बताए ।
कोब्राको वि,ष अत्यन्तै कडा भएकोले उनीहरु सफल भएनन् । हामीलाई थाहा छैन हामीले यो कसरी स्वीकार गर्न सक्छौं ।’
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





