आफूलाई वि,ष प्रतिरोधी’ दावी गर्ने स्नेक म्यानले कोब्रालाई कि:स गर्न खोज्दा जिब्रोमा टो,केर मृ,त्यु
आफूलाई वि,ष प्रतिरोधी’ दावी गर्ने फिलिपिन्सका ‘स्नेक म्यान’को कोब्राले टो,केर मृ,त्यु भएको छ । बताइएअनुसार उनले कोब्रालाई किस गर्न खोजेका थिए । त्यही क्रममा कोब्राले उनको जिब्रोमा टो,किदिएपछि उनको मृ,त्यु भएको हो ।
६२ वर्षका बर्नार्डो अल्भारेजले जुलाइ ९ का दिन आफ्नो मृ,त्युभन्दा केही समय पहिले मात्र त्यो नर्दर्न फिलिपिन को,ब्रालाई पांगासिनान प्रान्तको मांगाल्दान सहरमा समातेका थिए ।
सहरमा आएको सर्पलाई उनले यसरी समातेपछि उनलाई भिडले हौसला दिएका थिए । भिड उत्साहित भएको देखेपछि उनी झनै हौसिए र उनले सर्पलाई किस गरेजस्तै गरी उसलाई आफ्नो अनुहारको नजिकै लगे । तर, अचानक कोब्राले उनको जिब्रोमा टो`किदियो ।
यो सर्प विश्वकै सबैभन्दा वि`षालु सर्पमध्येमा पर्छ । सर्पले टोकेपछि आत्तिएका उनले चिच्याए र भुइँमा ढले, एकैछिनमा उनको मृत्यु भयो ।
प्रान्तीय स्वास्थ्य अधिकारी डा. अन्ना डि गुजम्यानले भने ‘यो सर्पको वि,षले मानिसलाई प्यारालाइज गराउँछ र उनलाई पनि त्यही भएको थियो । यो प्यारालाईसिसले पीडितको श्वास प्रश्वास रोक्न सक्छ जसले उसको शरीरमा अक्सिजनको संचार बन्द हुन्छ र अचानक मुटुको धड्कन रोकिन्छ ।’
चिकित्सकहरुले उनलाई बचाउन प्रयास गरेका थिए तर त्यति बेलासम्म उनको मृत्यु भइसकेको थियो ।
चिकित्सकहरुले पी,डितको सिधै श्वास प्रश्वास प्रणालीमै सर्पले आ,क्रमण गरेकोले विषको असर अत्यन्तै घा`तक रुपमा परेको पुष्टि गरे ।
घ,टनास्थलमै रहेकी बर्नार्डोकी बहिनी तेरेसा ओकाले भनिन् ‘एक पुलिसकर्मी र एक डाक्टर उनलाई हेर्न आए अनि उनको नाडी नचलेको भन्दै सास चलाउने प्रयास गरिरहेको बताए ।
कोब्राको वि,ष अत्यन्तै कडा भएकोले उनीहरु सफल भएनन् । हामीलाई थाहा छैन हामीले यो कसरी स्वीकार गर्न सक्छौं ।’
ताजा
आज एनपीएलका दुई खेलः चितवन र कर्णाली भिड्दै
२०८२ मंसिर २ गते, मंगलवार
आज एनपीएलका दुई खेलः चितवन र कर्णाली भिड्दै
२०८२ मंसिर २ गते, मंगलवार
मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं
२०८२ मंसिर २ गते, मंगलवार
व्यवस्था परिवर्तन नभएसम्म महेन्द्र राजमार्गमै बस्छौंः प्रसाईं
२०८२ मंसिर १ गते, सोमबार
मानवता विरुद्धको गम्भीर अपराधमा शेख हसिनालाई मृत्युदण्डको सजाय
२०८२ मंसिर १ गते, सोमबार
मंसिर १८ बाट ‘अभिमन्युः च्याप्टर १’ आउँदै
२०८२ मंसिर १ गते, सोमबार
मुल्डे भ्यू–पार्क: हिमाल हेर्ने सबैभन्दा ‘उत्कृष्ट दृश्य बिन्दु’
२०८२ मंसिर १ गते, सोमबार
कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइयो
२०८२ मंसिर १ गते, सोमबार
नेपाली कम्युनिस्ट पार्टीविरुद्ध अदालत जान्छौंः सुबेदी
२०८२ मंसिर १ गते, सोमबार
‘द ब्ल्यू लाइट’को पोस्टरमा पाँच पात्रबीच समानता र भिन्नता
२०८२ मंसिर १ गते, सोमबार
आजदेखि एनपिएलः जनकपुर र काठमाडौं भिड्दै
२०८२ मंसिर १ गते, सोमबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





