पोखरा महानगरले आफ्नैभवनमा डोजर च,लायो !
कास्की, पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका २ वटा भवनमा डोजर चलाएको छ । पोखरा९ ,महेन्द्रपुलमा रहेको महानगरका भवन भ,त्काउन आज डोजर चलाइएको हो । महानगरका मेयर धनराज आचार्य वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीसहित नगर प्रहरीसहितको टोलीले भवनका सटर भ,त्काउन सुरु गरेको हो ।
महेन्द्रपुलबाट रानीपौवा जाने सडकको वारि-पारि रहेका सार्वजनिक पुस्तकालय र आर्टग्यालरी रहेका २,तलाका भवन भ,त्काएर सार्वजनिक उद्यान बनाउने महानगरको योजना छ । महानगरले दिउँसो ट्राफिक जाम हुने भएकाले रातको समयमा भवन भ,त्काएर खाली गर्ने काम जारी रहने जनाएको छ ।
महानगरका यी २, भवन ४० ,वर्ष,अघि निर्माण गरिएका हुन् । भवनका तला,तलामा ३०, वटा शटर महानगरले भाडामा लगाए पनि नियमित भाडा नउठेको र बिचौ लियाले फाइदा लिएको महानगरले जनाएको छ । भाडामा लगाइएका शटरलाई हट्न महानगरले सात दिनको दुई पटक र पुन, ३५,दिने सूचना दिएर आग्रह गरेको थियो । सूचनाको म्याद सकिएको भोलि पल्ट डोजर चलाउन सुरु गरिएको हो ।
वडाध्यक्ष मर्सानीले भवनमा व्यापार ,व्यवसाय गर्दै आएका व्यापारी र अन्य प्रयोजनका लागि बसेका सबैलाई त्यहाँ बाट हट्न सार्वजनिक सूचना जारी प्रक्रिया पूरा गरेर भ,त्काउन सुरु गरिएको बताउनु भयो । महानगरले भवन हटाए पछि भवनले चर्चेको जमिनमा सार्वजनिक पार्क र सार्वजनिक शौचालय निर्माण गर्ने योजना रहेको उहाँले सुनाउनु भयो ।
उहाँले भन्नु भयो! भवन हटाएपछि यसले चर्चेको जमिनमा पोखराको सौन्दर्य वृ,द्धि गर्ने गरी पार्क र सार्वजनिक शौचालय निर्माण गर्नेछौँ । महानगरले पुस्तकालय र ग्यालरीका लागि भने पृथ्वीचोकमा रहेको साविकको ट्राफिक भवन भएको स्थलमा बन्ने भवनमा ठाउँ व्यवस्था गरिने जनाएको छ । पृथ्वी,चोकमा भवनका लागि २, करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यो भवन २, रोपनी जमिनमा बन्नेछ ।
पोखरा महानगरपालिकाले पछिल्ला केही दिन यता सार्वजनिक जमिनमा निर्माण गरिएको संरचना हटाउन सुरु गरेको छ । वडा कार्यालयले सूचना जारी गरी आ,आफ्नो क्षेत्र भित्र सार्वजनिक जमिन अति क्रमण गरी बनाइएको संरचना भ,त्काएका हुन् । पोखरा ५ ,हेमजाले राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गमा सार्वजनिक जमिन अतिक्रमण गरी सडक मापदण्ड भित्रका संरचना ह,टाउन सुरु गरेको वडाका अध्यक्ष एवम् महानगरका प्रवक्ता मोती राज तिमिल्सिनाले बताउनु भयो ।”
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





