कठै बरा नुवाकोटका एनिक तामाङ्ग न हात न खुट्टा तर यति सक्षम, प्रेरणाका स्रोत हुन (भिडियो हेर्नुस)
नुवाकोट जिल्लाको शिबपुरी गाँउपालीका वडा नम्बर २ छापमा घर भएर बसोबास गर्दै आएका एनिक तामाङ्ग नाम गरेका ११ बर्षिय बालक आफ्ना बाबू राजु तामाङ्गका साथमा मिडियामा आएका छ्न । मात्र १४ बर्षका उनको दुईवटै हात र खुट्टा दुबै छैनन ।
कठै बरा ! हाँस्ने खेल्ने अनि मस्त रमाउने उमेर छ उनको तर आफ्नो शरीर नै सबैभन्दा ठूलो शत्रु बनेको छ उनको लागि । जन्मजात नै हात र खुट्टाबिना जन्मिएका उनी आफै खाने, हिड्ने, पढ्ने र लेख्ने समेत गर्दछन ।
सुन्दा अचम्म पनि लाग्न सक्छ, हाल उनी कक्षा १ मा पढ्दै गरेको कुरा पनि बाबुले बताए । उनका बाबुले भने आफुले सकेसम्म छोरोलाई कृत्रिम हात भने लगाउन चाहेको बताए । एक छोरा र एक छोरी पछि तेस्रो सन्तानका रुपमा जन्मिएका एनिक हातखुट्टा नहुनुको पिडा सुनाउँदै धुरुधुरु रुए ।
ताजा
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” आयोजना
२०८२ चैत्र २ गते, सोमबार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” आयोजना
२०८२ चैत्र २ गते, सोमबार
यी हुन् २०२६ का ओस्कार विजेता
२०८२ चैत्र २ गते, सोमबार
ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य
२०८२ चैत्र २ गते, सोमबार
टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी
२०८२ चैत्र १ गते, आईतवारएभरेस्ट भक्तपुर स्कुलद्वारा १६औँ ‘ओपन डे’ कार्यक्रम सम्पन्न
२०८२ चैत्र १ गते, आईतवार
लेबनानको नेपाली शान्ति सैनिक रहेको ठाउँमा आक्रमण
२०८२ चैत्र १ गते, आईतवार
शेरबहादुरमाथि गोकुल बास्कोटाको कटाक्षः “आफ्नो र श्रीमतीको पदका लागि गुट बदल्ने अवसरवादी”
२०८२ फाल्गुन ३० गते, शनिबार
काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती हुने
२०८२ फाल्गुन ३० गते, शनिबार
आजदेखि काठमाडौंमा एनआरएनएको १२औं विश्व सम्मेलन
२०८२ फाल्गुन ३० गते, शनिबार
मध्यपूर्वमा तनावः इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु
२०८२ फाल्गुन ३० गते, शनिबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





