छाेरीज्वाइँसहित ‘प्रचण्ड’ आज अमेरिका जाँदै

२०७५ चैत्र ३ गते, आईतवार

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ अमेरिका जाने भएका छन् । उपचारका लागि पत्नी सीतालई लिएर उनी त्यसतर्फ जान लागेका हुन् । उनको साथमा छोरीज्वाइँ गंगा र जीवन आचार्य पनि रहनेछन् । चिकित्सकले सीतालाई पार्किन्स भएको बताएका छन्, उनलाई सुगर र उच्चत रक्तचापको समस्या पनि छ । छोरा प्रकाशको गत वर्ष निधन भएपछि सीता थप बिरामी छिन् ।

छोरीज्वाइँसहित ‘प्रचण्ड’ आज अमेरिका जाँदै


सीताको स्वास्थ्यमा समस्या देखिएपछि गत असोजमा उनलाइ उपचारका लागि सिंगापुर लगिएको थियो । त्यसयता ठिक भए पनि पुनः स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड पत्नीलाई लिएर आज अमेरिका जान लागेका हुन् ।

207 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal