जिल्ला अदालतको फैसला वि,रुद्ध पल शाह पुनरावेदनमा जाने

२०७९ भाद्र २१ गते, मंगलवार

जिल्ला अदालत नवलपरासीले अढाइ वर्षको जेल सजाय सुनाएपछि अभिनेता पल शाह पुनरावेदनमा जाने भएका छन् । अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै उनको तर्फबाट पोखरा उच्च अदालतमा पुनरावेदन गर्ने तयारी भएको हो ।

जिल्ला अदालतले आज पल शाहले बाल यौ,न दु,रुपयोग गरेको ठहर गर्दै उनलाई अढाइ वर्षको जेल सजायका साथै १० लाख रुपैयाँ क्षतिपूर्ति र २५ हजार ज,रीवानाको फैसला सुनाएको छ । उक्त फैसलामा आफूहरु सन्तुष्ट नरहेको पल शाहका वकिल कमलामोहन वाग्लेले बताए ।

‘कुनै पनि मिसिल-प्रमाणले कसुर प्रमाणित हुँदैन, त्यसैले यो फैसला नितान्त गलत छ, वाग्लेले भने, ‘हामी उच्चमा जान्छौं ।’

अदालतले ब,लात्कार नभएको ठहर गरेकोलाई सकारात्मक रुपमा लिन सकिँदैन भन्ने प्रश्नमा वाग्लेले भने, विलकुल सकिँदैन । बाल यौ,न दु,रुपयोग भने पनि त्यो कसुरदार नै हो । जबकि उ कसुरदार होइन भनिरहेका छौं । अब उच्च अदालतबाट न्याय पाउने आशा छ ।’

पी,डित भनिएकी नाबालिगले पनि आफूमाथि कुनै यौ,न हिंसा नभएको भन्दाभन्दै अदालतले गरेको फैसलाले निजको छविमा दाग लाग्ने अवस्था आएको पनि उनले बताए ।

‘यसले पी,डित भनिएकी नाबालिगमाथि पनि अन्याय भएको छ’ उनले भने, मलाई केही भएको छैन भन्दाभन्दै अदालतले तँमाथि यौ,न हिं,सा भएको छ भनेर दाग लगाइदिनु गलत हो ।’

242 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal