संसद्को कार्यकाल ल,म्ब्याउने प्रस्ताव खारेज गर्न सत्तारुढ दलकांग्रेस बाटै सं,शोधन दर्ता

२०७९ भाद्र २१ गते, मंगलवार

काठमाण्डाै,प्रतिनिधिसभा र प्रदेशसभाको  कार्यकाल चुनावपछि पनि कायम रहने गरी कानुन संशोधन गर्न ल्याइएको विधेयकको प्रावधान खारेज गर्न सत्तारुढ दल कांग्रेसले नै संशोधन दर्ता गरेको छ ।

कांग्रेसका सांसद प्रकाश रसाइली समेतको संशोधनमा कार्य,कालसम्बन्धी प्रस्तावित व्यवस्था नै हटाउन मागगरिएको छ। सरकारले अहिलेको प्रतिनिधि सभाको कार्यकाल अबकोचुनावमा निर्वाचित भएरआउने सभाको पहिलो बैठक सम्म कायम हुने गरी शुक्रवार विधेयक दर्तागरेको थियो ।

प्रस्तावको चौतर्फी आलोचना भए पछि स,त्तारूढ  दल,भित्रको परामर्श,अनुसार सरकारले यो व्यवस्था परिमार्जन गर्ने तयारी गरेको छ । सांसद रसाइलीले पार्टीभित्र छलफल गरी संशोधन दर्ता गरिएको बताउनु भएको छ । त्यस्तै अर्का सांसद गगन थापाले पनि कार्यकाल लम्ब्याउन नहुने भन्दै विधेयक माथि संशोधन दर्ता गर्नु भएको छ ।

नेकपाएमालेले पनि कार्यकाल लम्ब्याउन नहुने भन्दै संशोधन दर्ता गरिसकेको छ । कानुनन्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक माथि दफावार छलफल सदनमा गरियोस् भन्ने प्रताव आजको बैठकमा पेसगर्ने सम्भावित कार्यसूची छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले स‌ंसदमा छलफल गरेर निर्णय हुने बताउनुभएकाे छ । 

बैठकमा संशो धनराख्ने सांसदहरुले आफ्नो संशो धनमाथि बोल्ने छन् । सांसदले उठाएका विषयमा मन्त्रीले जवाफ दिएपछि संशो धनहरुलाई निर्णायार्थ प्रस्तुत गरिनेछ । यस अघि हिजो निर्वाचन आयोगले संसद्को कार्यकाल चुनाव पछिसम्म हुने गरी सङ्घीय संसदमा पेस भएको  विद्येयकप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएकोथियो ।

आयोगले विज्ञप्ति निकालेर प्रतिनिधिसभा तथा प्रदेशसभाको कार्यकाल सम्बन्धमा सङ्घीय संसदमा पेस भएको विधेयकको विषयमा ध्यानाकर्षण भएको जनाएको हो । प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको कार्यकाल कहिले देखि प्रारम्भ हुन्छ, भन्ने सम्बन्धमा स्पष्टता नभएको र प्रत्येक सदस्यको चुनावको मितिलाई आधार मानी गणना गर्दा फरक फरक मितिमा चुनाव भएको मान्नुपर्ने अवस्था देखिएको आयोगको विज्ञप्तिमा भनि एको छ । 

आयोगले चुनावको  मिति तोकीतयारीको काम भइरहेको अवस्थामा प्रतिनिधि सभा तथा प्रदेशसभाको कार्यकालका सम्बन्धमा अन्यथा हुने गरी कानुन संशोधन गर्नु वाञ्छनीय नदेखिने जनाएको छ । आउँदो मसिर ४,गते सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको चुनावको मिति घोषणा गरेको छ ।”

192 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal