तनहुँकाे, म्याग्दे गाउँपालिकामा हल,गोरु पाल्ने किसानलाई १०,हजार रुपैयाँ अनुदान दिइने।

२०७९ भाद्र २१ गते, मंगलवार

तनहुँ,म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई १०,हजार रुपैयाँ अनुदान दिने भएको छ ।  पछिल्लो समय गाउँपालिकामा हाते ट्र्,याक्टरको प्रयोगले गोरुपालनलाई  विस्थापित गर्दै लगेको छ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधि,कृत नारायणप्रसाद अधिकारीले किसानलाई  गोरुपालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याएको जानकारी दिनु भयो । यसका लागि गाउँपालिकाले हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने योजना समेत बनाएको उहाँले बताउनु भयो छ , गाउँपालिकाले किसानलाई आवश्यक पर्ने कृषि औजारका सामग्रीमा ५०, प्रतिशत प्रदान गर्दैआएको अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।”

त्यसै गरी गाउँपालिकाले दूधउत्पादक किसानलाई प्रोत्साहन गर्न प्रतिलिटरमा १०, रुपैयाँ अनुदान दिने निर्णय गरेको छ, दूधमा गाउँपालिकालाई आत्म!निर्भर बनाउनका अनुदान दिन लागेको जनाइएको छ ।” यस अघि गाउँपालिकाले प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिँदैआएको थियो । “

सहकारी आ,बद्व भएका दुग्ध किसानको तथ्याङ्क सङ्कलन गर्ने कार्यलाई पनि अघि बढाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।” गाउँपालिकाले सु,त्केरी. गरिब र विपन्न परिवारलाई निशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ । सेवा लिनका लागि सम्बन्धित वडाबाट सिफारिस गर्नुपर्ने प्रावधान रहेको जनाइएको छ ।”

188 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक

२०८३ जेष्ठ १७ गते, आईतवार

चाँगुनारायण नगरपालिका अब ‘योगनगर’

२०८३ जेष्ठ १७ गते, आईतवार

स्रष्टा नेपालको यात्रा भिमानमा ‘उज्यालो औंसी’ माथि चर्चा

२०८३ जेष्ठ १७ गते, आईतवार

नेपालको बलियो बजेटको लक्ष्य नै धनी र गरिबबीच अन्तर साँघरो बनाउने भन्ने थियो, त्यो लक्ष्य कहाँ पुग्यो ?

२०८३ जेष्ठ १७ गते, आईतवार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal