मेयर हर्क साम्पाङ ले देखाइदिए मै हुँ भन्नेलाई पनि आफ्नो औकात, देशरभरका समर्थकमा छायो खुशियाली !

२०७९ भाद्र २१ गते, मंगलवार

धरान-९ बाट १५ सय कार्टुन म्याद गुज्रेको चिजवल बरामद गरी नष्ट गरिएको छ ।

धरान-९ मा रहेको विएस फुड्स एण्ड सप्लायर्समा एसजी फुड्स मकवानपुर, हेटौडाद्वारा उत्पादित चिजबल म्याद गुज्रेको अवस्थामा ल्याइपुर्‍याएको र फिर्ता नलगेकोले नष्ट गरिएको सप्लायर्सका प्रोप्राइटर विकास प्रधानले बताए ।

म्याद गुज्रेको चिजवल रहेको जानकारी धरान उपमहानगरपालिकामा आएकोले उपमेयर आइन्द्रविक्रम बेघाको नेतृत्वमा इलाका प्रशासन कार्यालय धरान, इलाका प्रहरी कार्यालय धरान, वातावरण महाशाखाका प्रमुख, धरान-९ का वडाध्यक्ष सहितको टोलीले अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा ठुलो मात्रामा म्याद गुज्रेको चिजवल रहेको पाइएकोले सोमबार पहिलो चरणमा धरान-६ पानवारीमा रहेको भेन्चर वेस्ट टु इनर्जी प्रालीमा लगेर नष्ट गरिएको र बाँकी रहेको चिजवल मंगलबार नष्ट गर्ने गरी अनुगमन टोलीले सिल गरेको छ। करिब ६ लाख बरावरको चिजवल नष्ट गरिएको बताइएको छ ।

आफ्नो सप्लायर्समा आएको चिजवल म्याद गुज्रेको पाइएपछि कम्पनीलाई फर्काउन लगाउँदा पनि नलगेको र पछि बुझ्दा कम्पनी नै बेपत्ता भएको जानकारी पाएकोले चिजवल नष्ट गर्नुपरेको धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताए ।

330 Views

One thought on “मेयर हर्क साम्पाङ ले देखाइदिए मै हुँ भन्नेलाई पनि आफ्नो औकात, देशरभरका समर्थकमा छायो खुशियाली !

  1. कम्पनी को छानबिन खोजी अघि बदोस।।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal