चीनमा भू,कम्पमा परि ज्यान गुमा,उनेको सङ्ख्या ४६ ,पुग्यो ! १६ जना अझै बेपत्ता

२०७९ भाद्र २१ गते, मंगलवार

चीनमा भू,कम्पमा परि ज्यान गु,माउनेको सङ्ख्या ४६ पुगेको छ । दक्षिण ,पश्चिम चीनमा ६ दश,मलव ६ म्याग्निच्युडको भू,कम्प जाँदा अन्य केही घाइते भएका छन् ।”

भू,कम्पले सञ्चारसम्पर्क विच्छे,द हुनुका साथै पहाडमा प,हिरो गएको छ । गएको हप्ता सिचुआनको राजधानी चेङ्डुकाका झण्डै २, करोड १० लाख मानिसलाई को,भिड प्रतिबन्धका कारण घरमैबस्न आदेश दिइएको थियो ।”

भू,कम्पको केन्द्रबिन्दु चेङ्डुबाट २, सय २६ किलोमिटर दक्षिणपश्चिममा रहेको दुर्ग,म पहाडी क्षेत्रमा पर्ने लुडिङ सहररहेको चाइना भू,कम्प नेटवर्क सेन्टरले जनाएको छ । सरकारी सञ्चार माध्यम सीसीटीभीका अनुसार भू,कम्पका कारण यानसहरमा १७ ,जना र छिमेकी प्रान्तगान्जीमा २९, जनाको ज्यान गए,को छ ।

भू,कम्पपछि १६, जना हराइरहेका र ५०, जना घाइते भएका छन् । घाइते हरुको उपचार भइरहेको छ ।”

168 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

२०८३ जेष्ठ १९ गते, मंगलवार

माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !

२०८३ जेष्ठ १९ गते, मंगलवार

‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा

२०८३ जेष्ठ १९ गते, मंगलवार

चलचित्र ‘सिन्दुरे जात्रा’ र अभिनेता विजय बराल

२०८३ जेष्ठ १९ गते, मंगलवार

विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’

२०८३ जेष्ठ १९ गते, मंगलवार

अनुसन्धानको घेरामा रहँदै आएका वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंह पक्राउ

२०८३ जेष्ठ १९ गते, मंगलवार

नारायणहिटी हत्याकाण्डको २५ वर्ष

२०८३ जेष्ठ १९ गते, मंगलवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal