यी हुन टिकटक बनाउनेक्रममा भी,रबाट ख,सेर ज्यान गु,माएका ३४ वर्षका नबिन केसी
२०७९ भाद्र २० गते, सोमबार
दाङमा टिकटक बनाउने क्रममा भीरबाट खसेर एक युवकको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टिकटक बनाउने क्रममा करिब तीनसय मिटर तल खसेकाथिए ।
उनले सल्यानबाट तुलसीपर तर्फआउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक बनाउन शनिबार राति करिब नौ बजे भी,रमा गएका थिए । भी,रबाट खसेका उनलाई प्रहरीले उद्धार गरेर राप्ती प्रादेशिक अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले उनलाई मृ,त घोषणा गरेकाथिए ।
मृतक केसी रा ५ ६ ७२३८ नम्बरको मोटरसाइकलको पछाडि सवारथिए । मोटरसाइकलका चालक लाई नियन्त्रणमालिएर थपअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
166 Views
ताजा
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवार
मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न
२०८३ जेष्ठ १९ गते, मंगलवार
माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !
२०८३ जेष्ठ १९ गते, मंगलवार
‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा
२०८३ जेष्ठ १९ गते, मंगलवार
चलचित्र ‘सिन्दुरे जात्रा’ र अभिनेता विजय बराल
२०८३ जेष्ठ १९ गते, मंगलवार
विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’
२०८३ जेष्ठ १९ गते, मंगलवार
अनुसन्धानको घेरामा रहँदै आएका वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंह पक्राउ
२०८३ जेष्ठ १९ गते, मंगलवार
नारायणहिटी हत्याकाण्डको २५ वर्ष
२०८३ जेष्ठ १९ गते, मंगलवार
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का
२०८३ जेष्ठ १७ गते, आईतवार
काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन
२०८३ जेष्ठ १७ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





