बैतडीबाट प्रतिनिधि सभा सदस्यका लागि एमालेले भण्डारीलाई सर्वसम्मत उम्मेदवार सिफारिश गर्यो ।
आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमालेले बैतडीबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारको रुपमा दामोदर भण्डारीलाई सर्वसम्मत सिफारिश गरेको छ ।
बिहीबार साँझ बसेको जिल्ला कमिटिको बैठकले भण्डारीलाई सर्वसम्मत उम्मेदवारको रुपमा सिफारिश गरेको एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए ।
एमालेका प्रदेश कमिटि अध्यक्ष समेत रहेका भण्डारी अहिले पनि सांसद रहेका छन् । गएको चुनावमा उनले बाम गठबन्धनबाट निर्वाचन जितेका थिए । यस्तै यो भन्दा पहिला उनले संविधानसभा सदस्यको निर्वाचनमा समेत जित हाँसिल गरेका थिए ।
भण्डारीको नाम सर्वसम्मत सिफारिश भएकाले अब जिल्लाले प्रदेश कमिटि र प्रदेशले केन्द्रिय कमिटिलाई नाम सिफारिश गर्नेछ । प्रतिनिधि सभा सदस्यका लागि एकजनाको नाम मात्रै सिफारिश भएकाले एमालेबाट भण्डारी उम्मेदवार हुने निश्चित भएको छ।
यस्तै बिहीबार नै बसेको क्षेत्रीय कमिटि बैठकले प्रदेश सभा क्षेत्र नं (क) मा एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र पालको नाम उम्मेदवारका लागि सिफारिश गर्ने र प्रदेश सभा क्षेत्र नं (ख) मा पार्टीका जिल्ला सह–इन्चार्ज एवं केन्द्रिय सदस्य लिलाधर भट्टको नाम उम्मेदवारका लागि सिफारिश गर्ने निर्णय गरेको छ ।
ताजा
सरकारद्वारा दलीय विद्यार्थी सङ्गठन हटाउने घोषणा
२०८२ चैत्र १५ गते, आईतवार
सरकारद्वारा दलीय विद्यार्थी सङ्गठन हटाउने घोषणा
२०८२ चैत्र १५ गते, आईतवार
कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको निर्णय
२०८२ चैत्र १५ गते, आईतवार
ओली र लेखकलाई आज अदालतमा उपस्थित गराइँदै
२०८२ चैत्र १५ गते, आईतवार
पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ
२०८२ चैत्र १५ गते, आईतवार
अब देशले नयाँ दिशा लिनेछः गृहमन्त्री गुरुङ
२०८२ चैत्र १४ गते, शनिबार
शंकर पोखरेलको चेतावनी–प्रतिशोधको मूल्य महंगो हुन्छ
२०८२ चैत्र १४ गते, शनिबार
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
२०८२ चैत्र १४ गते, शनिबार
गुण्डुबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
२०८२ चैत्र १४ गते, शनिबार
बालेन्द्र शाहद्वारा प्रधानमन्त्री पदको शपथ
२०८२ चैत्र १३ गते, शुक्रबार
ग्राण्डि हस्पिटल र एवनको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमामा आईविवी अष्ट्रेलियाको सहयोग
२०८२ चैत्र १३ गते, शुक्रबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





