बर्दघाटका भट्टराई काठमाडौंमा एक पैसासहित प,क्राउ
प्रहरीले काठमाडौंमा स्रोत नखुलेको ३९ लाख ५० हजार ५ सय रुपियाँसहित एक जनालाई प,क्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३९ लाख ५० हजार ५ सय रुपियाँसहित नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–६ बस्ने २२ वर्षीय टीकाराम भट्टराईलाई शुक्रबार दिउँसो प्रहरीले प,क्राउ गरेको जनाएको छ ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ९६७४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई नगदसहित फेला पारी प,क्राउ गरेको हो ।
तेस्तै – नेपाल बार एसोसिएशनले निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र नेपाल राष्ट्र बैंक ऐन कसूरमा थुनामा रहेका विचौलिया अमित श्रेष्ठबीच सम्बन्धबारे लामो प्रतिवेदन तयार पारेको छ ।
एसोसिएशनले भदौ १२ गते प्रतिनिधि सभाको महाअभियोग छानविन विशेष समितिमा बुझाएको कागजात विवरण प्रतिवेदनमा चोलेन्द्र र अमितबीच ठूलो कनेक्सन भएको उल्लेख छ ।
अमितको सम्पत्तिमाथि पनि छानविन गर्न बार एसोसिएशनले माग गरेको छ । प्रहरीले पनि अमितका बारेमा धेरै कुराहरू फेला पारेको छ । हैसियतन्त्र धेरै कमाइ गरेका अमितलाई बचाउन विभिन्न नेता, उच्च तहका व्यक्ति, होटेल रेष्टुरेन्ट व्यापारी र विचौलियाहरू लागेका छन् ।
‘निज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफू पदमा रहँदा पदको दुरुपयोग गरी आफै विकृति विसंगतीको संरक्षक भई आफ्ना–आफन्त, नातागोता, बिचौलिया, साथीभाई परिचालित गरि आर्थिक अनियमितता गरेको, बारले भनेको छ।
‘विचौलियाको रुपमा घ्यू साहुको नामले चर्चित ललितपुरका व्यापारी, दीपक तिमल्सिना, अमित श्रेष्ठ समेतको संलग्नतामा भ्रष्टाचारजन्य काम गरे गराएको हुनाले निज दीपक तिमल्सिना, अमित श्रेष्ठ र घ्यू साहु समेतको सम्पत्ति छानविन गरी पाउँ ।’
बारले भनेको छ, निज प्रधानन्यायाधीशले अदालतमा गैरकानूनी रुपमा आर्जन गरेको कालोधन आफ्ना सम्धी तिलक रावल, सम्धी रामशरण थापा, ज्वाइँ विनय रावल, भिनाजु केशव उप्रेती, दिदी, भाई प्रभुशम्शेर जबरालगायतको नाममा राख्ने गरेको खुल्न आएको हुँदा सो सम्बन्धमा ताहाँ समितिबाटै निजहरूको खाता तथा सम्पत्ति विवरण झिकाई बुझी प्रमाण लगाई पाउँ ।’
विभिन्न काण्ड र हर्कत गरेपछि जबरा प्रधानन्यायाधीश निलम्बनमा परेका छन् ।
जबरासँग समितिले बुधबार बयान समेत लिएको छ । जबराको अबैध सम्पत्ति र पैसा विवादित विचौलिया अमितले क्यानडा, अष्ट्रेलिया तथा नेपालका विभिन्न कम्पनी, बैठक, हाइड्रपावरमा लगानी गरिदिएको आरोप छ ।
अबैध क्रिप्टो करेन्सी प्ररणको अभियोगमा प,क्राउ परेका अमितलाई प्रहरीले अनुसन्धान गर्ने क्रममा स्वदेशी र विदेशी बैंकहरूमा अकुत रकम र सम्पत्ति फेला पारेको थियो ।
काठमाडौं जिल्ला अदालतले अमितलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । धरौटीमा छुट्नका लागि अमितले ठूलो चलखेल र पावर लगाएको आ,रोप लागेका बेला बार एसोसिएशनले नै चोलेन्द्र र अमितसहितका व्यक्तिहरूको नामै किटान गरेर अनुसन्धान र छानविन गर्न माग गरेका छ ।
ताजा
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





