बालेन्द्र शाह को बारेमा न,राम्रो बोल्ने र बि,रोध गर्नेलाई का,रवाहि गर्नु पर्छ भन्दै दुर्गा प्रसाई को चे,तावनि

२०७९ भाद्र १९ गते, आईतवार

अहिले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई यौ’न दु,र्ब्यबहारको आ’रोपमा कारा’गारमा रहेका अभिनेता पल शाहलाई जस्तो नबनाउन मिडियालाई सुझाव दिइएको छ

। नेकपा एमालेका नेता तथा मेडिकल ब्यवसायी दुर्गा प्रसाईले यस्तो सुुझाव दिएका हुन् ।

एक अन्तर्बार्ता दिने क्रममा उनले यस्तो सुझाव दिएका हुन। दलका नेताको तुलनामा स्वतन्त्रहरुले राम्रो काम गरिरहेको विषयमा उदाहरण दिन प्रस्तोताले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहको नाम लिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन।

अहिले नेपाल मा स्वतन्त्रहरुले राम्रो काम गरिरहेका छन्, काठमाण्डौंका मेयरले कति राम्रो काम गरिरनुभको छ।’

भन्ने प्रस्तोताको सवालमा जवाफ दिदै उनले भने–‘बालेनलाई सपोर्ट गर्नुपर्छ, बालेनले राम्रो काम गर्याछत।’

दुर्गा प्रसाई लाई तपाईत बालेनको वि,रुद्धमा बोल्ने मान्छे हो नी ? भन्ने जिज्ञाशामा उनले थपे –‘होईन म बालेनको वि,रुद्धमा कहिलै वोलिन। म बालेनको सपोर्टमा बोल्छु। बालेनलाई चै पल शाहलाई जस्तो नबनाओ है मिडियाले खे’देर।

मेयर बालेन शाहको काम गर्ने शैली।, बालेन काम गर्ने मान्छे हो। काम गर्न दिउँ, स्वतन्त्र मान्छे हो। माथिबाट कसैको फोन आउँदैन। उ एक्लो छ होईन ? उलले काम गर्छन । तर, बालेनले एउटा काम चै गर्नु पर्यो क्या। भन्दै उनले सुझाव दिएका छन्।

अब मेयर बालेन्द्र शाहले अल्फाबिटा जस्तो एउटा घर भ,त्काएर नहुने भन्दै उनले नक्सा नभएका एयरपोर्ट, टुँडिखेल, वीर अस्पताल, टिचिङ हस्पिटल, विशाल वजार, कृषि विकाश वैंक, स्वास्थ्य मन्त्रालयसहित सिंहदरबार पनि भ,त्काउनु पर्ने बताए।

226 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal