मेरो बुवालाई प्रधानमन्त्री बनाउनुहोस कुनै नेपालीले रोडमा भि,क माग्न पर्दैन: (रेणु दाहाल)

२०७९ भाद्र १९ गते, आईतवार

केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रको चुनावी कमाण्ड पुत्री रेनु दाहालले सम्हाल्ने भएकी छन्।

माओवादी केन्द्र बागमती प्रदेशको आइतबार (१२ भदौ) मा बसेको केन्द्रीय सदस्यसहितको पदाधिकारी । बैठकले भरतपुर महानगर प्रमुख रेनुलाई प्रचण्डको निर्वाचन क्षेत्रको कमाण्डर बनाउने निर्णय गरेको हो ।

प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट मंसिर ४ गतेको प्रतिनिधि सभाको चुनाव लड्दैछन्।यसैगरी बैठकले चितवन क्षेत्र । नम्बर १ को चुनावी कमान्डरमा कञ्चन खनाललाई दिएको छ।जसमध्ये, काठमाडौंको १ मा अनिल शर्मा, २ मा कुमार पौडेल, ३ मा बद्री बजगाईं, ४ मा गोविन्द बटाला, ५ मा कल्पना शर्मा, ६ मा हिमाल शर्मा, ७ मा रामबाबु ।

फुयाल,८ मा सरिता श्रेष्ठ, ९ मा शंकर दुलाल र १० मा अञ्जना विसङ्खेलाई मंसिर चार गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावी कमाण्डर बनाएको माओवादीका एक केन्द्रीय सदस्यले जानकारी दिए। थप अर्को समाचार पढ्नुहोस ।

मेयर हर्क साम्पाङ यतिबेला आ,लोचित बनेका छन् । खासगरी काठमाडौका लोकप्रिय मेयर बालेन शाहलाई फोहोरको विषयलाई लिएर एकोहोरो गिज्याइरहेपछि साम्पाङको तीव्र आ,लोचना भएको छ ।

ठूला राजनीतिक दलका उम्मेदवारहरुलाई ।हराउँदै चुनाव जितेपछि विभिन्न सामाजिक अभियानहरुका कारण लोकप्रिय बन्दै आएका साम्पाङले काठमाडौको फो,होर व्यवस्थापन गर्न नसकेको भन्दै सामाजिक सञ्जालबाट बारम्बार जिस्काएका थिए । मेयर शाहले पनि प्रत्युत्तरमा उनलाई व्यंग्य गर्दै कमेन्ट गरे । त्यसपछिका साम्पाङका फेसबुक ।

पोष्टहरुमा आलोचनाहरुको बाढी आएको छ । खासमा काठमाडौ का मेयरलाई फोहोर व्यवस्थापनको अर्ति दिने साम्पाङले आफ्नै नगरको फोहोर व्यवस्थापन गर्न सकेका छैनन् । धरान उपमहान गरपालिकाले वर्षौंदेखि । फोहोर जंगलमा जलाउने गरेको छ । यसबाट एकातिर जंगल प्रदूषित बनेको छ भने अर्कोतिर धुँवाका कारण वन्यजन्तुका साथै वरीपरीका वासिन्दाहरु प्रभावित बनेका छन् ।

आफ्नो सय दिनको कार्यकालमा हजारौं विरुवा रोपेको भनेर प्रचार गरेका साम्पाङले जंगलको पारिस्थितीक पद्धती नष्ट हुने गरी फोहोर फाल्ने र जलाउने कामलाई रोक्न सकेका छैनन् ।

धरानका २० वटा वडाबाट जम्मा हुने ५० टन फोहोर मध्ये धरान उपमहानगरले ३० टन मात्रै फोहोर उठाउने गरेको छ । त्यसमध्ये आधा मात्रै फोहोर बाट धरान ६ पानमारामा रहेको भेन्चर वेष्ट इनर्जी प्रालीले ग्याँस उत्पादन गर्ने गरेको छ । नकुहिने १५ टन फोहोर तरहरा र धरानको बिचमा पर्ने ।

चारकोशे झाडीमा फालेर जलाउने गरिएको छ । उक्त फोहोरले रुख विरुवा मात्र मरेका छैनन्, जङ्गली जनावरहरुसमेत पलायन भएका छन् ।

त्यती मात्र होइन, फोहोरमा आगो लगाउँदा निस्केको धुँवाले इटहरी १९ भवानीपुरका करिब ३ सय घर परिवारमा घरैपिच्छे बिरामी बढीरहेका छन् । पटकपटक आन्दोलन गर्दै आएपनि समस्या सुनुवाई नगरेको भवानीपुरकी लक्ष्मी चौलागाईको भनाई छ । धुँवाकै कारण स्थानीयहरु बसाइ सरेर गएका छन् ।

मेयर साम्पाङ चुनाव जितेसँगै बारम्बार वि,वादमा पर्न थालेका छन् । अविभावकको रुपमा मिलाएर लानुपर्ने राजनीतिक दलहरुलाई बारम्बार गाली गरिरहने, समन्वय नगर्ने, उपलब्धीको लागिभन्दा पनि चर्चाको लागि काम गर्ने गरेको आरोप उनीमाथि लाग्न थालेको छ ।

धरानको व्यवस्थित विकासको । मुल काम छाडेर अरु नगरको आलोचना गर्न थालेपछि पहिले साम्पाङको आलोचना सुन्नै नसक्ने र प्रतिवादमा उत्रिहाल्ने समर्थकहरु पनि दिक्क बनेका छन् ।

गम्भीर विषयमा पनि हल्का फुल्का टिप्पणीले उनको लोकप्रियता घटाउँदै लगेको छ । दिनमै दर्जनौं फेसबुक पोष्ट गर्ने उनले इटहरी–धरान सडक चाँडो निर्माण सम्पन्न गर्न आदेश दिएको छु भनेर लेखेका थिए । जबकी सडक विभागको क्षेत्राधिकारभित्र पर्ने सडक निर्माणको लागि मेयरले आग्रह मात्र गर्न सक्छन्।

196 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal