धरानका हर्क साम्पाङका लागि राजेश पायलले गाएको गीतले पिट्यो तहल्का, झनै चुलियो अर्को चर्चा …

२०७९ भाद्र १८ गते, शनिबार

धरान उपमहानगरपालिकामा स्वतन्त्रबाट मेयरमा विजयी भएका हर्क साम्पाङको चर्चा देशभर नै छन् । बालेनसंगको फेसबुक नोकझोक होस् नागरिकलाई उतारेर श्रमदान गरेका कारण उनी चर्चाको केन्द्रमा रहेका छन् ।

यस्तै, मेयर हर्क साम्पाङको यत्ति बेलाको चर्चा उनका लागि बनाइएको गीतका कारण चुलिएको छ । ‘सलाम हर्क साम्पाङ’ बोलको गीत सार्वजनिक भएको छ । सो गीतमा चर्चित गायक गायिकाले स्वर दिएका छन् । जसको कारण पनि उनको चर्चा झनै चुलिएको छ ।

चर्चित गायक राजेश पायल राई र गायिका सशी किरातीले स्वर दिएका छन् । स्टुडियो किङ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा जनप्रिय मेयर हर्क साम्पाङको बारेमा चर्चा गरिएको छ । भिडियोमा स्वयम् हर्क साम्पाङले गरेका कामको क्लिप राखिएको छ । भने गायक राई पनि देखिएका छन् ।

208 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal