महिला कर्मचारीलाई हाकिमले मोबाईलमा अ,श्लील म्यासेज पठाउदा-अफिसमै भेटे रा,मधुलाई

२०७९ भाद्र १७ गते, शुक्रबार

महिला कर्मचारीलाई हाकिमले मोबाईलमा अ,श्लील म्यासेज पठाउदा-अफिसमै भेटे रा,मधुलाई हाकिमको व्यवहारले हैरान भएकी ती महिलाले अन्ततः अफिसमै गएर आफ्नै डेस्कमा बसिरहेका हाकिमलाई भुइँ पुछ्न प्रयोग गरिने पोछाले रा,मधुलाइ कु’टेकी हुन् ।

घ’टना हेलोङजियाङ प्रान्तको भएको बताइएको छ । भिडियोमा यी महिलाले लगातार हाकिमलाई कुट्छिन् र ती हाकिम आफ्नो कुर्सीमै बसेर आफू|लाई बचाउने प्रयास गरिर`हन्छिन् ।

महिलाले हाकि|मको मुखमा पानी फ्याँ’किदिन्छिन् र त्यहाँ भएका किताबले पनि हाकिमको मुखमा हान्छिन् ।

हिलमा प्रकाशित एक रिपोर्टअनुसार महिलाले आफूलाई हाकिमले ३ पटक अ’श्लील म्यासे|ज पठाएको बताएकी छिन् ।उनका अनुसार ती हाकिम अफिसमा अरु कर्मचारीसँग पनि फ्लर्ट गर्थे ।

रिपोर्टका अनुसार वांग नामका यी व्यक्ति गरिबी न्यूनिकरण सम्बन्धी सरकारी एजेन्सीका डेप्युटी निर्देशक थिए । घ’टनापछि उनलाई बर्खास्त गरिएको छ ।

सिन्ह्वाको रिपोर्टअनुसार जाँचपछि ती व्यक्तिलाई दो’षी पाइएको छ । उनी गैर अनुशासित व्यक्ति भएको र उनले आफ्ना सीमा बिर्सिने गरेको ठहर गर्दै यो घ’टनापछि उनलाई बर्खास्त गरिएको छ । हेर्नुहोस भिडियो !

महिला कर्मचारीलाई हाकिमले मोबाईलमा अ,श्लील म्यासेज पठाउदा-अफिसमै भेटे रा,मधुलाई

239 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal