अन्तरघातको आरोप भोगिरहेका केन्द्रिय सदस्य दहितको नाम सिफारिस गरेनन् सभापति शाहले
बर्दिया । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपाल दहित आफ्नै निर्वाचन क्षेत्रबाट सिफारिसमा पर्न सकेनन् । बर्दिया क्षेत्र नम्बर २ ले उनको नाम नै सिफारिस नगरेर जिल्ला कार्यसमितिलाई नाम बुझाएको छ ।
गत स्थानीय निर्वाचनमा अन्तर्घात गरेको आरोप खेपिरहेका दहित सिफारिसमै नपरेका हुन् । क्षेत्रीय कार्यसमितिले उनलाई “अन्तर्घाती” भन्दै सिफारिस नगरेको हो । उनी प्रत्यक्षमा सिफारिस हुन चाहन्थे । राजापुर नगरपालिकाको मेयर र आफ्नै वडाको वडा अध्यक्षलाई अन्तर्घात गरेको उजुरी जिल्ला अनुशासन समितिमा परेपछि अनुशासन समितिले उनलाई स्पष्टीकरण सोधेको थियो । तर, उनले स्पष्टीकरणको जवाफ नै दिएनन् ।
राजापुरको मेयरमा उठेका बर्दिया क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति दिपकजंग शाहले अन्तर्घात गरेर पार्टीलाई क्षती पुर्याएको आरोप लगाउँदै उनको नाम नै सिफारिस गरेनन् । शाह मेयरमा ४७ मतको झिनो अन्तरले पराजित भएका थिए । वडा नम्बर २ का दहितको मतदान केन्द्रमा मेयर र वडा अध्यक्षलाई हँसिया हथौडामा र बाँकीलाई रुखमा मतदान गरिएका मतपत्र प्रशस्तै भेटिएको स्थानीय नेताहरु बताउँछन् ।
पार्टीको १४औं महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएका दहित विजय कुमार गच्छेदारको फोरम लोकतान्त्रिक कांग्रेससंग एकीकरण हुँदा कांग्रेसमा समाहित भएका हुन् ।
बर्दिया क्षेत्र नम्बर २ कार्यसमितिले प्रत्यक्षतर्फ पार्टीका केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठोर, प्रधानमन्त्री पत्नी नेतृ डा। आरजु राणा देउबा, जिल्ला सभापति अरुणप्रकाश सिंह राठोर, महासमिति सदस्य जन्मजय तिमिल्सिना, जिल्ला सचिव जग्गाप्रसाद पाण्डे, महासमिति सदस्य पर्शुराम चाधरी र पूर्व जिल्ला सदस्य भागिराम चौधरीको नाम सिफारिस गरेर जिल्ला कार्यसमितिलाई बुझाएको छ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





