बालेनको नायक शैलीले ह,च्कियो अ,दालत, दुई वर्षमा गर्न नसकेको काम १ दिनमै गरिदियो तमाम
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह भारतीय अभिनेता अनिल कपुरको चलचित्र नायकको शैलीमा उत्रिएपछि अदालत समेत ह,च्किएको छ ।
बालेनको कदमपछि जिल्ला अदालत काठमाडौंले २ बर्षदेखि हुन नसकेको काम १ दिनमै गरिदिएको हो । मेयर बालेन शाहले एक्सन लिनु भन्दा पहिले जिल्ला अदालत काठमाडौंले अवैध संरचना खाली गरेको छ ।
दुई वर्षदेखि फु,टपाथमा राखिएका सवारी साधन हटाइएको हो । काठमाडौं जिल्ला अदालतले दुई वर्षदेखि फु,टपाथमा राखेका सवारी साधन अन्ततः हटाएको हो ।
अदालत प्रशासनले सोमबार राति ती सवारी साधन हटाएको थियो । काठमाडौं महानगरपालिका ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले यसको पुष्टि गरे ।
अदालतले फुटपाथमा सवारीसाधन राखेर नियम मिचेको समाचार प्रकाशित गरिएको थियो । वडाध्यक्ष तण्डुकारका अनुसार उनले अदालत प्रशासनलाई पहिल्यैदेखि नै हटाउन अनुरोध गर्दै आएका थिए ।
समाचार बाहिर आएपछि अदालतका एक जना न्यायाधीशले आफूसँग कुरा गरेको पनि उनले स्मरण गरे । ती बस र ट्रक दसीप्रमाणका रूपमा अदालतमा आएका थिए, त्यसपछि ठाउँ नभएको भन्दै फु,टपाथमै थुपारियो ।
काठमाडौं महानगरपालिकाका मेयर शाहले केही दिन पहिले जिल्ला अदालतको अवैध संरचना हटाउने चे,तावनी दिएका थिए । बीचमा अदालतले महानगरलाई नक्सा पनि पठाएको थियो ।
यता सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै बालेनसँग जवाफ माग गरिएको छ । अधिवक्ता दिपकराज जोशीले बालेन वि,रूद्ध सर्वोच्च अदालतमा अवहेलना मु,द्दा दायर गरेका हुन् । जोशी आफैंले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएका छन् ।
उनले लेखेका छन्, यसमा निवेदक म दिपकराज जोशी र दामोदर तिम्सिना छौँ । बालेन जिले अदालतले आदेश जारि गरेपछि नक्सा पासको जिम्मा अदालतलाइ दिउँ भन्ने आशयको फेसबुक स्टाटस लेखेपछि अदालतलाइ बोल्न पनि नदिने जस्तो कुरा काठ काठमाडौं मेयरबाट हुन सक्दैन ।
अदालतको आदेश बालेन साहले पनि मान्नु पर्छ, बालेन साहले यदि नमान्ने हो भने कसैले मान्दैन । अदालत हाम्रै संस्था हो, यसको आस्थामा अनास्था हुने गरि काम गर्न दिइनु हुन्न भन्ने ध्येयले अवहेलनाको मु,द्दा दायर गरेका हौँ । यद्यपि बालेन साहले गरेका अन्य काममा हाम्रो पनि समर्थन रहेको छ ।’
ताजा
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवार
परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै
२०८३ जेष्ठ ३१ गते, आईतवार
न्याय जनताको घरदैलोमा न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता
२०८३ जेष्ठ ३१ गते, आईतवार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





