डान्स स्टेपले वि,वादमा आएपछि संस्कारी बनिन् एलिजा
केही दिनअघि तिजको दर पार्टीमा एउटा डान्स स्टेपका कारण वि,वाद र चर्चामा आएकी अभिनेत्री एलिजा गौतम मंगलबार अर्को कारणले फेरि चर्चामा आएकी छिन् ।
हरितालिका तिजको दिन उनले पति ऋषि धमलाको गोडाको जल खाएको तस्बिर फेसबुकमा राखेकी छिन् ।
हिन्दी गीतमा ‘अ,श्लील’ नृत्य देखाएको आ,रोप खेपेकी धमला पत्नी एलिजाले तिजको दिन पतिको गोडको जल खानुलाई अधिकांशले ‘हिन्दू संस्कार देखाएको’ भनेर प्रशंसा गरेका छन् ।
केहीले २१औँ शताब्दीमा पनि रु,ढीवादी संस्कार अगालेको भनेर केहीले आ,लोचना पनि गरेका छन् ।
त्यसो त एलिजाले ऋषिको गोडाको पानी खाएको यो तस्बिर यही वर्षको भने होइन । उनले ०७६ सालको तिजमा पति ऋषिको गोडाको जल खाँदै गरेको तस्बिर सार्वजनिक गरेकी थिइन् । त्यसबेला पनि उनको धेरै टीका–टिप्पणी भएको थियो ।
साउनले सोही तस्बिर तिजको दिनको अवसर पारेर पुनः पोस्ट गरेकी हुन् । डान्स स्टेपका कारण आ,लोचना खेपेकी गौतमले पुरानो तस्बिर सेयर गर्नुलाई कतिपयले संस्कारी देखिन गरिएको स्टन्टका रुपमा लिएका छन् ।
ताजा
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबार
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
२०८३ बैशाख ११ गते, शुक्रबार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवार
संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान
२०८३ बैशाख ६ गते, आईतवार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





