अबिरल बर्षाका कारण रुकुमा ३ वर्षे छोरी सहित बालमति रानाको अकल्पनीय मृ,त्यु।

२०७९ भाद्र १३ गते, सोमबार

अबिरल बर्षाका कारण रुकुम आठबिसकोट नगरपालिका वडा नं.१४ पिपलचौरमा गयको पहिरोमा परी यस भेरी नगरपालिका वडा नं.१ मैदे निवासी झकबीर रानाको ३ वर्षे छोरी सहित श्रीमति बालमति रानाको अकल्पनीय मृ,त्यु।

घ,टनाले स्तब्ध बनायो यस दुखद क्षणमा काखको बच्चा सगै मृ,त्युवरण गर्ने राना बालमति रानाका दुवै आमाछोरी प्रति हार्दिक श्र,ध्दाञ्जली!! झकवीर राना लगायत शोकाकुल आफन्तजन प्रति गहिरो समवेदना!!

तेसणतै – उच्च अदालतले एक समलिङ्गी जोडीलाई सँगै बस्न अनुमति दिएको छ । भारतको केरला उच्च अदालतले राज्यका एक समलिङ्गी जोडीलाई सँगै बस्न अनुमति दिएको हो ।

दुवै युवती आफ्नो सम्बन्धको बारेमा परिवारका सदस्यलाई बताए, तर परिवारले स्वीकार गरेन ।त्यसपछि परिवारका सदस्यले दुवैलाई छुट्टाउने प्रयास पनि गरेका थिए । रुपान्तरण चिकित्सा पनि गरियो । तर अन्ततः एउटा एनजीओको सहयोगमा दुवैले सँगै बस्ने अनुमति पाएका छन् ।

समलैङ्गिक जोडीको रोचक कथा
आदिल नाजरीन र नूरा फातिमा साउदी अरबमा आफ्नो स्कूलको समयमा भेटिएका थिए । उनीहरु विगत केही वर्षदेखि सम्बन्धमा छन् ।

मे १९ मा दुवैले आफ्नो परिवारलाई आफूहरु समलैंगिक भएको र एकअर्कालाई मन पराउने गरेको कुरा बताए । उनीहरुको सम्बन्धमा परिवारले आपत्ति जनायो ।

परिवारले नमानेपछि दुवैले घर छोडे, उनीहरु त्यही दिन कालीकटको वनजा कलेक्टिवमा आश्रय लिए । वनजा कलेक्टिभ एक त्यस्तो संस्था हो, जसले समलिङ्गी समुदायका लागि काम गर्छ ।

सोही रात दुवैका अभिभावक वनजा कलेक्टिभ पुगेर छोरीहरूलाई लैजान खोजे । त्यस काममा नूराका आमाबुवा सफल भएनन् । तर अदिलाका आमाबुवा दुवैलाई साथमा लैजान सफल भए । उनीहरुले दुवैलाई राम्रोसँग हेरचाह गर्ने आश्वासन समेत दिएका थिए ।

त्यसपछि दुवै युवतीलाई आदिला आमाबाबुलाई जिम्मा लगाइयो । जानकारी अनुसार अदिलाका आफन्तको घरमा उनीहरुलाई राखिएको थियो ।

त्यहाँ आदिलाको परिवारले दुवैलाई भावनात्मक रूपमा फसाएको बताइएको छ । संस्थाबाट बाहिर निकाल्नका लागि उनीहरू एकदम नरम भएर पेश आएका थिए, जसकारण दुई केटीहरू नराम्रोसँग फस्ने डर थियो ।

घर लगेर गएपछि परिवारले राती सुत्न नदिएको आदिलाले आरोप लगाएकी छन् । फेरि घर छाडेर जाने डरले सुत्न दिने गरिएको थिएन । त्यसपछि उनीहरुलाई त्यहाँ ‘कैद’ गरेर राखिएको थियो ।

200 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal