राइजिङ स्टार कार्गो भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्यात ह्यान्डल गर्ने पहिलो एजेन्ट
गणेश जि.सी.
काठमाडौं । बिगत २३ वर्षदेखि आयात–निर्यातमा संलग्न राइजिङ स्टार कार्गो प्राइभेट लिमिटेड भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट निकासी व्यवसाय सञ्चालन गर्ने पहिलो कार्गो कम्पनी बनेको छ । हालै सञ्चालनमा आएको यो नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो ।
राईजिङ स्टार कार्गोले नेपाली निर्यातकर्तामा उदाहरण कायम गर्न सफल भई निर्यातका लागि भैरहवा विमानस्थल प्रयोग गर्न प्रेरित गरेको छ ।
हाल कुवेतको जजिरा एयरलाइन्सले उडान भर्दै आएपनि अन्य धेरै एयरलाइन्सले भैरहवाबाट उडान भर्न पाइपलाइनमा छन् । यो नेपालको पश्चिमी क्षेत्र नजिक रहेका निर्यातकर्ताहरूका लागि थप लाभदायक हुनेछ र कुनै पनि प्राविधिक समस्याको समयमा (टिआइए) को वैकल्पिक विकल्प हुनेछ।
राइजिङ स्टार कार्गोका प्रबन्धक जीवन पन्तले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सुविधासम्पन्न रहेको र निर्यातका लागि कुनै पनि बाधा नआउने बताए । उनले सरकारले विदेशी एयरलाइन्सलाई भैरहवा आउन प्रोत्साहन गर्ने र निर्यातकर्तालाई थप प्रोत्साहनको घोषणा गर्नुपर्ने बताए ।
ताजा
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबार
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
२०८३ बैशाख ११ गते, शुक्रबार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





