६० वर्षीया आमामाथि छोराको मु,क्का, बाबुसमेत मिलेर सार्वजनिक स्थलमै ज्यान लि,न खोजे
आफ्नै आमामाथि आपत्तिजनक आ,रोप लगाएर सार्वजनिक स्थलमा नै ल्याएर कु,टपिट गर्ने पुत्रलाई पुत्र नै भनौं कि कुपुत्र!
छोराका नाममा एक कलंकले आफ्नो ६० वर्षीया आमालाई अस्पताल भर्ना हुने गरी कु,टपिट गरेको एक द,र्दनाक घ,टना हो, यो । छोरा मात्रै होइन, उनका बाबुसमेत मिलेर बृद्धामाथि अत्याचार गर्थे ।
अतिचार भएपछि सहन नसकेर ती आमा त्रिशूलीमा हाम्फालिन् । फुटबल खेल्दै गरेका युवाले देखेर उद्दार गरिदिए । अरु नै कसैले जन्माएका छोराहरुले यी आमाको ज्यान बचाए तर, आफैले जन्माएको छोराले भने बृद्धा आमालाई सडकमै कु,टपिट गरे । अरुले रोक्न खोज्दा उनीहरुलाई पनि आ,क्रमण गरे ।
भीड बढेपछि ती कुपुत्र हतियार लिएर निस्के । कसैले कसैलाई कु,टेको कुरालाई कसरी राम्रो भनौं तर, जनताले यी कुपुत्रको रामधुलाई गरे । कानून सम्झिँदा यो रामधुलाई गलत भन्नु पर्ने हुन्छ, तथ्य बुझ्दा जनताको अदालतलाई सलाम गर्नुपर्ने अवस्था छ ।
यो घ,टना काठमाडौँ बूढानीलकण्ठ नगरपालिका गोल्फुटारमा रहेको कुमारी बैंक अगाडिको हो । समय बिहान ११ः५८ बजे आइतबार ।
एक बृद्धा आफ्नै शुरमा हिडिरहेकी थिइन् । एक व्यक्ति दौडदैँ आउँछ र बृद्धामाथि आ,क्रमण गर्छ । उनले मुक्का हिर्काउछन्, बृद्धा आमा भुइँमा पछारिन्छिन् तर, कुटपिट गर्नेले बृद्धामाथि मुक्का वर्षाइरहन्छन् ।
यसरी कु,टाइ खाने बृद्धा गोल्फुटार ८ बस्ने ६० वर्षीया गोमा खड्का हुन् भने उनलाई कु,टपिट गर्ने अरु कोही नभएर गोमाको आफ्नै ४० वर्षीया छोरा प्रदीप खड्का हुन् ।
प्रदीपले आफ्नो आमालाई मुक्का बजार्ने क्रममा अर्का एक युवाको इन्ट्री हुन्छ । यी युवाले बृद्धामाथिको अ,त्याचार रोक्न खोज्छन् । यहि बेला कु,टपिटमा परिरहेकी बृद्धाका पति पनि आइपुग्छन् ।
पति र पुत्र मिलेर फेरि बृद्धामाथि र उनलाई जोगाउन खोज्ने युवामाथि पनि आ,क्रमण गर्न थाल्छन् । अ,चेत भएर ढलिसकेकी गोमामाथि कुनै दया नराखी उनकै पतिले लात्ती ब,जार्छन् ।
बृद्धामाथि उनकै ४० वर्षका कुपुत्र प्रदीप र उनका पति पूर्णबहादुरले सार्वजनिक स्थानमै कु,टपिट गरिरहे । यस्तो अ,त्याचार सहन नसकेर आएका युवा पनि बाबुछोराको आ,क्रमणको सिकार भए । उक्त युवा घ,टनास्थल छेउमै रहेको कुमारी बैंकका ग्राहक थिए ।
एकैछिन्मा त्यहाँ भीड बढ्न थाल्छ । अरुले पनि कु,टपिटमा परेकालाई बचाउँन खोज्छन् । तर, कु,टपिटबाट जोगाउने खोज्ने जो कोहीमाथि यी बाबुछोरा जाइलाग्छन् । प्रत्यक्षदर्शीका अनुसार यी बाबुछोराले आफ्नो घर झ,गडाको मामलामा किन बोलेको भन्दै कु,टपिट गरेका थिए ।
उमेर हेर्दा परिपक्व लाग्ने भएपनि सामाजिक मर्यादा र शिष्टाचारको समेत ख्याल नगर्ने बाबुछोराले वृद्धालाई जोगाउन आउने युवाकी दिदीलाई समेत कु,टे ।
दिदीमाथि भएको कु,टपिट सहन नसकेपछि पूर्णबहादुरमाथि यी युवा जाइलाग्छन् । सुरुमा घरेलु हिं,सा जस्तो देखिने यो दृश्य एकै छिन्मा दुई समूहबीचको हा,नाहान जस्तो देखिन्छ ।
प्रदीपमाथि कु,टपिट बढ्दै गएपछि उनी ड,रले नजिकैको यो रङ पसलमा छिर्छन् । यहि पसलको सीसीक्यामेरामा आमा कु,ट्ने छोरा, पत्नी कु,ट्ने पतिको कुकृत्य कैद भइरहेको थियो ।
भीडको ड,रले रङ पसलभित्र पसेका प्रदीप केही बेरमै धा,रिलो ह,तियार बोकेर निस्किन्छन् । आमा कु,ट्न रोक्नेहरुमाथि आ,क्रमण गर्ने उनको नियत स्पष्टै बुझ्न सकिन्छ ।
दूनियाँँका छोराहरु आफ्नी आमाको रक्षाका लागि ह,तियार उठाउँछन्, तर यी यस्ता छोरा निस्के जो, आमा कु,ट्न नपाउँदा ह,तियार बोकेर निस्किएका थिए । बाहिर भीडले पूर्णबहादुरको धु,लाई गरिरहेको थियो । सडकमा गोमा अचेत नै थिइन् ।
घ,टनाको १० मिनेटपछि ट्राफिक प्रहरी आइपुग्छ । भीडको आ,क्रमणबाट जोगिन प्रदीप प्रहरीको आडमा लुक्न खोजिरहेका छन् । तर, एकैछिन्मा उनलाई बाहिर निकालेर भीडले आ,क्रमण गर्छ । बिलम्व नगरी बाबुछोरालाई प्रहरीले नियन्त्रणमा लियो ।
छोरा र पतिको कु,टाइबाट गोमा अस्पताल भर्ना श्रीमान र छोराको आ,क्रमणबाट गोमाको शरीरका विभिन्न भाग चो,ट लागेको छ । शरीरभरि नील डाम छ । सुन्निएर दुवै हात राम्ररी चलाउन नमिल्ने भएको छ । अहिले उनी त्रिवि शिक्षण अस्पतालमा महाराजगञ्जमा उपचाररत छिन् ।
बाबुछोरा मिलेर किन गरे गोमामाथि आ,क्रमण? त्यसदिन गोमा बैंकमा पैसा निकालेर फर्किदै थिइन् । जापान रहेको कान्छा छोरा प्रविनले राखिदिएको पैसा निकाल्न उनी कुमारी बैंक पुगेकी थिइन् ।
श्रीमान र छोराको या,तना सहन नसकेर घर छाडेर डेरागरी बसेको ४ महिना भइसकेको थियो । त्यसदिन उनी बैंकमा आएका सुइको पाएपछि बाबुछोरा उनलाई कु,टपिट गर्न योजना बनाएरै आएका थिए ।
वर्षौदेखि भोग्दै आएकी थिइन् पारिवारिक या,तना गोमाको भनाइ अनुसार उनी वर्षौंदेखि पति र छोरासमेतको कु,टपिटको सिकार हुँदै आएकी छिन् । कुटपिट गर्न उनका श्रीमान र छोरालाई कुनै निहुँ चाहिदैन थियो । केही निहुँ नपाए आपत्तिजनक आ,रोप लगाएर पनि उनीमाथि कु,टपिट गर्थे ।
१४ वर्षको छदाँ गोमाको पूर्णबहादुरसँग विवाह भएको थियो । पूर्णबहादुर विद्युत प्राधिकरणका रिटायर्ड कर्मचारी हुन् । गोमाले सानै उमेरमा विवाह गरेपनि उनको बैबाहिक जीवन कहिले पनि सुखमय भएन । श्रीमानबाट चरम हिं,सा भोग्नु परेको गोमा बताउछिन् ।
आमाको पक्ष लिदाँ कान्छो छोरामाथि पनि कु,टपिट हुन थाल्यो । आफ्नै बाबु र दाईको हिं,सा सहन नसकेर कान्छा प्रविन परदेशिए ।
जेठा प्रदीपले आमा मात्रै होइन, श्रीमती पनि कुट्थे । यहि भएर प्रदीपलाई उनकी पत्नीले छा,डेर माइतीमै बसेकी छिन् ।
ताजा
मनकामना केबलकार बन्द
२०८३ भाद्र १० गते, बुधबार
मनकामना केबलकार बन्द
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति
२०८३ भाद्र १० गते, बुधबार
रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो
२०८३ भाद्र १० गते, बुधबार
विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी
२०८३ भाद्र १० गते, बुधबार
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक
२०८३ भाद्र १० गते, बुधबार
आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
२०८३ भाद्र १० गते, बुधबार
पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार
२०८३ भाद्र ९ गते, मंगलवार
‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?
२०८३ भाद्र ८ गते, सोमबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





