नेपालमा अस्पतालको चमत्कार : पित्तथैलि प,त्थरीकाे अ,प्रेशन गर्नुपर्ने वि,रामीको ३ वटा दाँत झिकियो

२०७९ भाद्र ४ गते, शनिबार

वीर अस्पतालमा पित्तथैलीको पत्थरीको अ,प्रेशन गर्न जानुभएकी राधिका ओझाको अघिल्लो भागको ३ वटा दाँत झिकिएको छ ।

५० वर्षीया राधिका साउन ३० गते आफै हिँडेर अस्पताल भर्ना हुन जानुभएको थियो । राम्रो अनुहार, दाँतमा कुनै स,मस्या नभएकी राधिका अ,प्रेशनबाट निस्किदा तीन वटा दाँत गुमाएर फर्किनुभयो ।

राधिकालाई डाक्टर जेके ओझाको टिमले उपचार गरेको आफन्तको भनाइ छ । आफन्तले भन्नुभयो पित्तथैलीको पत्थरीको अ,प्रेशन गर्न अ,प्रेशन थियटरमा दाँत केही नभएकी आमा पठाउँदा अगाडिका तीन वटा दाँत निकालिएको छ ।

हामी गरिबको आवाज सुनिदिने को छ ?उचित छानबिन होस् । यस्ता डाक्टरहरुले हामीलाई मा,र्न सक्छन् । पित्तथैलीको पत्थरीको अ,प्रेशन गर्दा दाँत निकाल्दिनेले अरु अंग निकाल्न सक्छन् । उहाँले थप भन्नुभयो हामी यहाँ जाँच गर्न आएका थियौँ ।

त्यो बेला पित्तथैलीमा पत्थरी छ भनियो । अ,प्रेशन गर्नुपर्छ भनेर ३१ गतेको डेट दिइयो । हामी ३० गते नै अस्पताल आएर भर्ना भयौँ । ३१ गते अ,प्रेशन थियटरमा लगियो । केही घण्टापछि अ,प्रेशन सफल भएको छ भनेर सुनाईयो हामी खुशी भयौँ । आमा भेन्टिलेटरमा हुनुहुन्थ्यो ।

अगाडि बोल्न सक्ने अवस्था थिएन । हामीले भेन्टिलेटरमा खासै देख्न पाएनौँ । त्यसपछि आइसीयूमा लगियो । त्यहाँ बिहान बेलुका भेट्न पायौँ ।

आइसीयूमा भेट्दा आमाको अगाडिको दाँत देखिएन ।तीन वटा दाँत नदेख्दा हामी चकित भयौँ । आमालेपनि मेरो पत्थरीको अ,प्रेशन गरेको हो कि दाँतको अप्रेशन गरेको हो भनेर सोध्नुभयो । हामी चकित भयौँ । अहिले डाक्टरहरुले १० हजार दिन्छौ, ५ हजार दिन्छौ ।

दाँत त हो नी जहाँपनि हाल्न सकिन्छ भन्ने घ,टिया खालका जवाफ दिइरहेका छन् । यहाँ नेपाल सरकारका उपसचिव सागर मिश्र पनि रहेछन् । उहाँले कुनै रेस्पोन्स गर्नुभएको छैन ।

आज र भोलि बिदा छ ।बि,रामी लिएर जानुहोस् पछि कुरा गरौँला भन्दै अन्याय गरिरहेका छन् । हामीलाई न्याय चाहिन्छ आफन्तले माग गर्नुभएको छ ।

213 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal