बालेनका ‘डुप्लिकेट’ रिजालले गरे क्षेत्र नं. ९ बाट उम्मेदवारी घोषणा

२०७९ भाद्र ३ गते, शुक्रबार

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र साहका डुप्लिकेटका रूपमा चर्चित सुनिल रिजालले मंसिर ४ को संसदीय चुनावमा काठमाडौं क्षेत्र नम्बर ९ उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आज पत्रकार सम्मेलन गर्दै उनले औपचारिक उम्मेदवारी घोषणा गर्ने रिजालले बताए । जित्ने लक्ष्यसहित चुनावमा होमिएको भन्दै उनले समृद्ध नेपाल र नेपालीको लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् ।

प्राविधिक शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना, उद्यमशीलता आफ्नो मुख्य प्राथमिकतामा रहने उनले बताए । गरिबी निवारण, कृषि उत्पादन, पर्यटन, धार्मिक, कला, भेषभुषा, संस्कृतिलाई प्रवर्द्धनलाई जोड दिएको रिजालको भनाइ छ ।

धादिङ धुनिबेँसी जन्म भई चन्द्रागिरी नपां. १३ मालिकाका स्थायी बासिन्दा रिजाल विगतमा सरकारी सेवामा थिए । गरिबी निवारण कोषमा लेखा तथा प्रशासन महाशाखा प्रमुख भएर काम गरेको उनले बताए । कोष खारेजीमा परेपश्चात उनी सरकारी सेवाबाटै बाहिरिएका हुन् ।

161 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal